Jagaran News

टर्कीको भूकम्पमा समस्यामा परे सम्पर्कमा आउन दुताबासको अपिल

काठमाडौं, माघ २४ ।  टर्कीमा गएको भूकम्पका कारण कोही नेपाली नागरिक समस्यामा परेमा जानकारी गराउन नेपाली राजदूतावासले आग्रह गरेको छ । टर्की समेत हेर्ने पाकिस्तानको इस्लामाबादस्थित दूतावासले प्रभावित क्षेत्रका नेपाली

राष्ट्रपति निर्वाचनबारे प्रधानमन्त्री प्रचण्डसँग ओलीको छलफल

काठमाडौं, माघ २४ ।  आसन्न राष्ट्रपति पदको निर्वाचन तयारीका लागि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’

काठमाडौं, माघ २४ ।  ‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’ भनेर ओम गुरुङले गाएको गीत सुनिएकै हो। तर त्यसको भाव बुझ्न नेपालको गौरवपूर्ण विगत पढ्नुपर्छ या त त्यो पढेका, बुझेका

टर्की र सिरियाका भूकम्पपीडितका लागि राष्ट्रसंघको आकस्मिक उद्वार र सहयोग

काठमाडौं, माघ २४ ।  सोमबार टर्की र सिरियामा आएको शक्तिशाली भूकम्पका पीडितका लागि संयुक्त राष्ट्रसङ्घले विशेष उद्धार तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विभिन्न निकायहरुले उत्तरी सिरिया

हिउँ पर्न नसक्दा पर्यटन व्यवसायी चिन्तित

काठमाडौं, माघ २४ ।  पाथीभरा क्षेत्रमा समयमा हिमपात र वर्षा नहुँदा पारिस्थितिक प्रणालीमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव परिरहेको छ । पाथीभरामा एकै दिनमा २० हजार धार्मिक पर्यटक पुग्ने गरेको पाथीभरा

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?

काठमाडौँ , माघ २४ ।  साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ४ हजार ६ सय रूपैयाँमा

राष्ट्रियसभाकी उपाध्यक्ष अर्यालले लिइन् पद तथा गोपनीयताको शपथ

काठमाडौँ , माघ २४ । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच उनले सोमबार पद तथा गोपनीयताको शपथ

मधेश प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी, मन्त्रीपरिषदले पायो पूर्णता

काठमाडौं, माघ २४ ।  नेकपा माओवादी केन्द्र सहभागी भएपछि मधेश प्रदेशको मन्त्रीपरिषदले पूर्णता पाएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले माओवादीबाट सुनिता यादवलाई उद्योग वन तथा पर्यटन र रहबर अंसारीलाई राज्यमन्त्रीमा नियुक्त

आशा लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति?

काठमाडौं, माघ २४ ।  आशा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर

बलायरको स्वकीय सचिवमा सुरत रावत

काठमाडौं- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति एवम् कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बीरबहादुर बलायरको स्वकीय सचिवमा सुरत रावत ‘डोटेली कान्छा’ नियुक्त भएका छन्। कांग्रेस सुदूरपश्चिम प्रदेश

काठमाडौँ आइपुगिन् अमेरिकी उच्च अधिकारी सामन्था पावर, यस्तो छ भेटघाट कार्यक्रम

काठमाडौं, माघ २४ ।  युएस एड(अन्तर्राष्ट्रिय सहयाेगका लागि अमेरिकी नियाेग) की प्रमुख सामन्था पावर मंगलबार काठमाडाैँ आइपुगेकी छन्। पावरले आज प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री डा. विमला राई पाैडेल र अर्थमन्त्री विष्णु

जग्गाको वर्गीकरण छिटो गर्न भूमि व्यवस्था मन्त्रालयको सुझाव

काठमाडौँ , माघ २४ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ । स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण जग्गा