Jagaran News

टर्कीका गोलकिपरको भूकम्पमा परि मृत्यु

काठमाडौँ , माघ २५ । टर्कीको भूकम्पमा परि गोलकिपर अहमेत इयुप टुर्कासलानको मृत्यु भएको छ । सोमबार टर्कीमा आएको ७।८ रेक्टर स्केलको भूकम्पमा परि अहमेतको मृत्यु भएको उनको क्लब यनी

युएसएआइडी प्रमुख सामन्था आज स्वदेश फर्किँदै

काठमाडौं, माघ २५ ।  अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावर आज स्वदेश फर्किँदै छिन् । दुई दिने नेपाल भ्रमणमा रहेकी उनी आज उच्चस्तरीय भेटघाट सकेर स्वदेश फर्किन

विप्लवले आज विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौँ , माघ २५ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बुधबार विशेष पत्रकार सम्मेलन गर्दैछ। पार्टीले आज काठमाडौँको जमलस्थित नाचघरमा दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेको पार्टी

राष्ट्रपतिका लागि विश्वासको मत खोज्दै कांग्रेस

काठमाडौं, माघ २५ ।  आगामी २५ फागुनमा हुने तय भएको राष्ट्रपति निर्वाचनमा आफ्नो तर्फबाट उम्मेदवार उठाउने निर्णय गरिसकेको कांग्रेसले एकपछि अर्को गर्दै आफ्नो पक्षमा माहोल बनाउने प्रयास गरिरहेको छ ।

बाक्लिँदै प्रचण्ड-ओली भेट, बालकोट पुगे प्रधानमन्त्री

काठमाडौं, माघ २५ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बुधबार बिहान प्रधानमन्त्री दाहाल ओली निवास बालकोट पुगेका हुन्। बालकोटमा भएको भेटवार्तामा राष्ट्रपति

कांग्रेसलाई प्रमुख प्रतिपक्ष दिन नहुने भन्दै परेको मुद्दा सुनवाई आज

काठमाडौं, माघ २५ । नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको आज सुनवाई हुने भएको छ।

नेपाल रेडक्रस सोसाइटीद्वारा ३० वटा एम्बुलेन्स हस्तान्तरण

काठमाडौं, माघ २४ ।  नेपाल रेडक्रस सोसाइटीले विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित, घाइते तथा सुत्केरीलगायतलाई मानवीय सेवा पुर्‍याउने उद्देश्यले ३० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णयहरु

काठमाडौं, माघ २४ ।  सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले

युएसएआइडी प्रमुख सामन्था र परराष्ट्रमन्त्रीबीच भेटवार्ता, सहयोग बढाउने प्रतिवद्धता

काठमाडौं, माघ २४ ।  नेपाल भ्रमणमा रहेकी अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएआईडी) की प्रमुख सामन्था पावरले मंगलबार अपरान्ह परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग भेटेकी छिन्। परराष्ट्र मन्त्रालय सिंहदरबारमा भएको भेटमा

भारतलाई हराउँदै नेपाल साफ यू–२० महिला च्याम्पियनशिपकाे फाइनलमा

काठमाडौं, माघ २४ ।  बङ्गलादेशमा भइरहेकाे २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलमा नेपाल भारतलाई हराउँदै फाइनलमा पुगेकाे छ । ढाकाकाे वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएकाे खेलमा नेपालले

प्रभु बैंक लिमिटेड र हिमालय दृश्य रिसोर्ट बिच आकर्षक छुट प्रदान गर्ने सम्झौता

काठमाण्डौँ, माघ २४ । प्रभु बैंक लिमिटेड र धुलिखेल स्थित हिमालय दृश्य रिसोर्ट बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट पुतलीसडक शाखा कार्यालय

टर्की-सिरिया भूकम्पः मृतकको संख्या पाँच हजार पुग्यो

काठमाडौं, माघ २४ । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५ हजार पुगेको छ। भग्नावशेषमा परिणत भएका सयौं भवनमा उद्धारकर्मीहरू पीडितलाई जीवितै उद्धार