Jagaran News

संसदमा प्रधानमन्त्रीको प्रश्न : प्रतिपक्षले माग्ने बित्तिकै राजीनामा दिनुपर्ने हो ?’

काठमाडौँ , २५ असार   । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो अभिव्यक्ति आएपछि उठेका प्रश्न तथा टिप्पणीको स्पष्टीकरणका लागि पहिले नै तयार भए पनि मौका नदिइएको बताएका छन् । आज

शिक्षा क्षेत्रमा पब्लिक क्याम्पसको योगदान महत्वपूर्ण छ- अर्थमन्त्री महत

काठमाडौं, असार २५ । अर्थमन्त्री डा प्रकाशशरण महतले शैक्षिक मानचित्रमा पब्लिक क्याम्पसको योगदान महत्वपूर्ण रहेको बताएका छन् । पब्लिक युथ क्याम्पसको ३३औँ वार्षिकोत्सव समारोहमा मन्त्री डा महतले भने, “पब्लिक क्याम्पस

बल्छी ध्रुबेसहितका कलाकारविरुद्ध अभियोगपत्र दर्ता, ६४ करोड ९४ लाख बिगो दाबी

काठमाडौं, असार २५ ।  जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार मरिचमान श्रेष्ठ ( बल्छी ध्रुबे), राजु पौडेल (राजु मास्टर)सहितका कलाकारविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो । वकिलको कार्यालयले

अडियो प्रकरण: आरजु भन्छिन् – मुद्दामा मलाइ जबर्जस्ती तान्न खोजियो

काठमाडौं, असार २५ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई जोडेर सार्वजनिक भएको अडियो झुट भएको बताएकी छिन्।

संघीय संसद भवन निर्माणलाई थप गति दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं , असार २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसद्को हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्ने गरी शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद्

संसद् अवरोध हटाउन एमाले तयार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं, असार २५ । संसद्को अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफल सम्पन्न भएको छ। सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले

दुई अर्बभन्दा बढीको पासपोर्ट नेपाल भित्रियो

काठमाडौं – नेपालले पछिल्लो ११ महिनामा दुई अर्ब दुई करोड १० लाख नौ हजार रुपैयाँको पासपोर्ट आयात गरेको छ । भन्सार विभागका अनुसार २०७९ साउन १ गतेदेखि २०८० जेठ मसान्तसम्मको

निजी क्षेत्रमा बैंकहरूले गरे १ खर्ब ५७ अर्ब लगानी, कुन क्षेत्रमा कति?

काठमाडौं, असार २५ ।  चालु आर्थिक वर्ष २०७९/०८० को ११ महिना अर्थात जेठसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा १ खर्ब ५७ अर्ब ३६ करोड (३.४ प्रतिशत) कर्जा प्रवाह भएको

संसदको अवरोध हटाउन आज पनि छलफलमा तीन शीर्ष नेता

काठमाडौं, असार २५ ।  संसदको अवरोध खुलाउने विषयमा सोमबार पनि तीन शीर्ष नेताले छलफल गर्दैछन्। प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेलाई बोलाइएको छ। त्यसअघि प्रधानमन्त्री दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा

शोधनान्तर स्थिति दुई खर्ब २८ अर्ब बचतमा, यस्ता छन् ११ महिनाका आर्थिक सूचक

काठमाडौं, असार २५ ।   चालु आर्थिक वर्षको जेठसम्म शोधनान्तर स्थितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा शोधनान्तर स्थिति जेठ

कोशी सरकारविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा

काठमाडौं, असार २५ ।  कोशी प्रदेश सरकारविरुद्धको रिटमाथि आज (सोमबार) सुनुवाइ हुने भएको छ । मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन न्यायाधीश सुष्मालता

प्रतिनिधि सभा बैठक बस्दै, सम्भावित ५ वटा कार्यसूची

काठमाडौं, असार २५ ।  प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्दैछ। बैठक दिउँसो ३ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ। सोमबारको बैठकका लागि सम्भावित ५ वटा कार्यसूची छन्। बैठकको सुरुमा