Jagaran News

निर्दोष कोही तर्सनु पर्दैन, दोषीलाई छुट हुनेछैन: गृहमन्त्री  श्रेष्ठ

काठमाडौं, असार २५ ।  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्दोष व्यक्तिले डराउनुपर्ने कारण नरहेको स्पष्ट पारेका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत उनले निर्दोष कोही तर्सनु नपर्ने बताएका हुन् ।

भ्रष्टाचार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध मुद्दा

काठमाडौं, असार २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित आठ जनाविरुद्ध आज आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको छ । खानेपानी ट्याङ्की निर्माणका

सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ

काठमाडौं, असार २४ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्। राउतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो। बहुचर्चित ललिता निवासको

खुकुलो मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुन्छ: मन्त्री महत

काठमाडौं, असार २४ । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रलाई चलायमान बनाउन आगामी आर्थिक वर्षका लागि खुकुलो मौद्रिक नीति ल्याउन आवश्यक रहेको औंल्याएका छन् । आज काठमाडौंँमा आयोजना गरिएको एक कार्यक्रममा

मिटरब्याज विरूद्धको कानून पारित गर्न माग गर्दै प्रदर्शन

काठमाडौं , असार २४ । मिटरब्याज विरूद्धको कानून पारित गर्न माग गर्दै मिटरब्याज पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । आइतबार काठमाडौंको माईतिघर मण्डलादेखि नयाँ बानेश्वरसम्म मिटरब्याज पीडितहरुले प्रदर्शन गरेका हुन्

‘मर्निङ वाक’ मा निस्किएका आठ महिलाको सिक्री लुटियो, पाँच जना पक्राउ

काठमाडौं, असार २४ ।  काठमाडौंका विभिन्न ठाउँमा श्रृंखलाबद्ध रुपमा लुटपाटमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । मर्निङ वाकमा निस्किएका महिलाहरूलाई पिछा गर्दै सुनको सिक्री लुटपाटमा संलग्न उनीहरूलाई पक्राउ

बालुवाटार जग्गा प्रकरण : समर्जङ कम्पनीका प्रमुखसहित थप २ जना पक्राउ

काठमाडौं, असार २४ । ललिता निवास प्रकरणमा जोडिएका थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले आइतबार पूर्व नापी अधिकृत ध्रुब अर्याल र समर्जङ कम्पनीको प्रमुख लोकहरी घिमिरेलाई पक्राउ गरेको

शेयर बजार २८ अङ्कले बढ्यो, तीन अर्ब चार करोड रुपैयाँको कारोबार

काठमाडौं, असार २४ ।  हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २८ दशमलव ३८ अङ्कले बढेर दुई हजार ७७ दशमलव ७६

आरजु राणा मुछिएको अडिओको स्वर सन्देश शर्मासँग मिल्यो

काठमाडौं , असार २४ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा देउवालाई मुछिएको अडिओको स्वर सन्देश शर्माको स्वरसँग मिलेको छ । तुल्सीपुर उपमहानगरपालिका– १६, दाङका ३४ वर्षीय शर्मा हाल जिल्ला

बजेट खर्चको स्थिति प्रदेशमा झन खराब : जेठसम्म ४९ प्रतिशत मात्रै खर्च

काठमाडौं , असार २४ ।  चालु आर्थिक वर्ष २०७९ / ८० को जेठ मसान्तसम्म प्रदेशहरूको बजेट खर्च आधा मात्रै देखिएको छ । चालु आर्थिक वर्षका लागि प्रदेशहरूले ल्याएको बजेटको आकार

कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

काठमाडौं , असार २४ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ आज  नहुने भएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा

संसद्को अवरोध हटाउन शीर्ष नेताहरुबीच सहमति

काठमाडौं, असार २४ ।  प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सकिएको छ। शीर्ष नेताहरुको बैठकपछि बुधबारदेखि जारी प्रतिनिधिसभाको अवरोध आजदेखि हट्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा सिंहदरबारस्थित