
एसियाली खेलकुद: महिला कबड्डीबाट नेपाललाई पदक पक्का
काठमाडौं– चीनको हाङझाउमा जारी एसियाली खेलकुदमा नेपाल पदकविहीन रहनबाट जोगिने पक्का भएको छ। बुधबार बिहान नेपालले महिला कबड्डीको सेमिफाइनलमा स्थान बनाएसँगै कास्य पदक पक्का भएको हो। एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनल

ट्रकको ठक्करबाट धादिङमा २ जना विद्यार्थीको मृत्यु
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखुमा ट्रकको ठक्करबाट २ जना विद्यार्थीको मृत्यु भएको छ । बुधबार बिहान धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको हो

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं, असोज १७ । लगातार ८ दिन घटेको सुनको मूल्य आज बढेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो । मूल्य बढेसँगै

सद्भाव खलबलिने काम नगर्न अध्यक्ष नेपालको अपिल
काठमाडौं, असोज १७ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक सद्भाव खलबलिने काममा नलाग्न सबैलाई अपिल गरेका छन् । समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशले आज जनकपुरमा आयोजना

चाडपर्व नजिक आइसक्दा पनि सडकको अवस्थामा सुधार हुन सकेन
काठमाडौं, असोज १७ । दशैँ अगाडि नै सडक मर्मतको काम सक्ने सडक विभागले जनाएको छ । मुख्य चाडपर्व दशैँ, तिहार तथा छठ पर्व नजिकिए पनि सडकको अवस्थामा सुधार हुन नसकेको

मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि एफपीओ निष्काशन गर्दै
काठमाडौ १७, असोज । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड ले असोज २५ गतेदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन

सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने म्याद थप
काठमाडौ १७, असोज । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले असोज १४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । अब कम्पनीको आईपीओमा असोज २८

गणपूरक संख्या नपुग्दा विद्युत् विधेयक सदनमा पेस भएन
काठमाडौं , असोज १६ । प्रतिनिधिसभामा गणपूरक संख्या नपुग्दा विद्युत् विधेयक, २०८० पेस हुन सकेन । मंगलबारको प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विधेयक पेसको प्रस्ताव गरेका थिए

बैंकको व्यस्त मलमा गोली चल्दा तीन जनाको मृत्यु
काठमाडौं, असोज १६ । थाइल्यान्डको राजधानी बैंककमा तीन जनाको गोली हानी हत्या गरिएको छ। बैंकको केन्द्रमा रहेको व्यस्त सपिङ मलमा गोली हानेर तीन जनाको हत्या गरिएको प्रहरीले जानकारी दिएको छ।

बझाङ भूकम्पमा परी सात जना घाइते, पहिरोले राजमार्ग अवरुद्ध
काठमाडौं, असोज १६ । मंगलबार दिउँसो गएको भूकम्पका कारण बझाङमा ६ र अछामका एक गरी दुई जना व्यक्ति घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी) भरतबहादुर

भाैतिकशास्त्रतर्फकाे नाेबेल पुरस्कार ३ जना वैज्ञानिकलाई
काठमाडौं , असोज १६ । ‘सूक्ष्म समय’ पत्ता लगाउने प्रकाशसँग सम्बन्धित प्रयोगका लागि तीन वैज्ञानिकले यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार पाउने भएका छन् । फ्रान्सका पिएरे अगोस्टिनी, हङ्गेरी–अस्ट्रियाली फेरेन्क

संसद् बैठक: जनता महँगीको मारमा छन्, सरकार कहाँ छ ?
काठमाडौं । महँगी र कालोबजारीले जनताको ढाड सेकिएको भन्दै सांसदहरूले आक्रोश पोखेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने सत्ता र प्रतिपक्ष दलका सांसदहरूले चाडपर्वको समयमा महँगी र कालोबजारीको मारमा जनता











