Jagaran News

मल खरिद र वितरणमा सबै पक्ष गम्भीर हुनु आवश्यक छ: विनोद चौधरी

काठमाडौं, असार २१ ।  प्रतिनिधि सभा अर्थ समितिका ज्येष्ठ सदस्य तथा सभापति विनोदकुमार चौधरीले मल खरिद र वितरणको विषयमा सबै पक्ष गम्भीर हुन आवश्यक रहेको बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको

एसईईको नतिजा सार्वजनिक, यसरी चेक गर्नुस्

काठमाडौं, असार २१ ।  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालय गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं, असार २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षाका लागि बर्सेनि लाखौँ विद्यार्थी बाहिरिने परिस्थिति रोकेमात्र विश्वविद्यालयले आफ्नो औचित्य पुष्टि गर्नसक्ने बताएका छन् । पोखरा विश्वविद्यालयको सिनेट बैठकलाई सम्बोधन

प्रधानमन्त्रीको सचिवालयले भन्यो: भावनात्मक अभिव्यक्तिलाई बंगाएर राजनीतिकरण गरियो

काठमाडौं, असार २१ ।  प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले दाहालले दिएको अभिव्यक्तिलाई बंगाएर राजनीतिकरण गर्न खोजिएको बताएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्य दाहालले सरदार

क्यानका महानिर्देशक अधिकारीलाई दोस्रोपटक पर्यटनमन्त्रीले सोधे स्पष्टीकरण

काठमाडौं, असार २१ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो स्पष्टीकरण सोधेको छ। पर्यटनमन्त्री सुदन किरातीले ‘के कति कारणले स्पष्टीकरणको जवाफ नदिएको

प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले गर्‍यो आज पनि राष्ट्रियसभा बैठक अवरुद्ध

काठमाडौं, असार २१ । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले आज  पनि राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । दिउँसो १ बजे बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाएका

एलिजा गौतमद्वारा सक्रिय राजनीतिबाट बिदा भएको घोषणा

काठमाडौं, असार २१ ।  अभिनेत्री एलिजा गौतमले सक्रिय राजनीतिबाट बिदा भएको घोषणा गरेकी छन् । गत माघ १४ गते नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी एलिजाले विहिबार धरान पुगेर सक्रिय राजनीतिबाट

सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्यो, २ जनाको मृत्यु

काठमाडौं, असार २१ । सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा गाडीमा सवार दुई जनाको मृत्यु भएको छ। बिहीबार बिहान साढे १० बजेको समयमा गुडिरहेको बसमा करेन्ट प्रवाहहुँदा दुई जनाको मृत्यु भएको

प्रधानमन्त्रीले राजीनामा नदिने, संसद् ‘फेस’ गर्ने

काठमाडौं, असार २१ ।  सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध

आजदेखि आइएमई लाइफले आईपीओ खुल्यो

काठमाडौं, असार २१ ।  आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आजदेखि आईपीओ खुलाएको छ। यसअघि कम्पनीले २० असारदेखि आईपीओ खुला गर्ने भने पनि प्राविधिक कारण देखाएर २१ असारलाई समय तोकेको थियो।

माओवादी शीर्ष नेताहरू भारत भ्रमणमा जाँदै

काठमाडौं, असार २१ ।  नेकपा माओवादी केन्द्रका नेताहरू भारत भ्रमणमा निस्कदै छन् । सत्तारूढ भारतीय जनता पार्टीको निमन्त्रणामा नेताहरू भारत जान लागेका हुन् । भाजपा अध्यक्ष जे पी नड्डाले पार्टी

प्रधानमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीत : उपप्रधानमन्त्री

काठमाडौं, असार २१ ।  उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीत भएको बताएका छन्। प्रेस सेन्टर नेपाल, चितवन शाखाद्वारा बिहीबार