Jagaran News

सवारी लाइसेन्सको राजश्व अनलाइनबाटै भुक्तानी, विचौलिया राजको अन्त्य हुने अपेक्षा

काठमाडौं, असार २० ।  सवारी लाइसेन्सको राजश्व भुक्तानी अब अनलाइन बाटै हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्रालयले बुधबारदेखि पोखराको यातायात कार्यालयमा अनलाइन बाटै राजश्व भुक्तानी सुरुवात

रोस्टम घेराउ गरेपछि बैठक स्थगित, प्रधानमन्त्रीले राजीनामा नदिएसम्म एमालेले संसद चल्न नदिने

काठमाडौँ , असार २० । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेको छ। एमालेबाट बोल्दै सांसद रघुजी पन्तले प्रधानमन्त्री दाहालको राजीनामा नआएसम्म संसद चल्न नदिने चेतावनी दिएका

२४ घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौँ , असार २० । काठमाडौँका विभिन्न ठाउँमा नियम उल्लङ्घन गरेको आरोपमा ट्राफिक प्रहरीले दुई हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम

शेयर बजार ३९ अङ्कभन्दा धेरैले घट्यो

  काठमाडौं, असार २० । शेयर बजार परिसूचक नेप्से आज बुधवार ३९ दशमलव २६ अङ्कले घटेको छ । हिजो मङ्गलवार सामान्य बढेको नेप्से आज उच्च अङ्कले घटेर दुई हजार ४९

एमालेको निष्कर्ष : प्रचण्डले प्रधानमन्त्रीको कुर्सीमा बस्ने हैसियत गुमाइसके

काठमाडौं, असार २० ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रियसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे राजीनामा माग गरेको छ । बुधवार राष्ट्रियसभा बैठक शुरु हुने बित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं, असार २० ।  नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बुधवार मध्यान्ह कांग्रेस सभापति देउवाको निवास धुम्बाराहीमा बसेको ‘बिग फाइभ’ पदाधिकारीको बैठकले असार २७ गतेका लागि केन्द्रीय समिति

ललिता निवासको फाइल खुल्यो, भ्रष्टाचारका अरु फाइल पनि खोल्छौँ : प्रधानमन्त्री

काठमाडौं, असार २० ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैँ उभिने बताएका छन्। बुधबार दिउँसो कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का

प्रधानसेनापति र पाकिस्तानका राजदूतबीच भेटवार्ता

काठमाडौं, असार २० ।  नेपालका लागि पाकिस्तानका राजदूत अबरार हुसेन हाशमीले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् । सैनिक मुख्यालय जंगी अड्डास्थित प्रधानसेनापतिको कार्यकक्षमा बुधबार शिष्टाचार भेटवार्ता भएको हो ।

नेपालीहरु किन खान्छन् धेरै भात ?

काठमाडौं, असार २० ।  नेपालीहरुले वर्षमा औसत भन्दा धेरै भात खाने गरेको पाइएको छ । एक रिपोर्टले नेपालीहरु औसत भन्दा १६ किलो बढी भात खाने गरेको देखाएको छ । संयुक्त

काठमाडौँको सिडिओमा जितेन्द्र बस्नेत

काठमाडौँ , असार २० । काठमाडौँ जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ)मा जितेन्द्र बस्नेत नियुक्त भएका छन् । हालसम्म गृहमन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखामा रही प्रवक्ताको समेत जिम्मेवारीमा रहेका सहसचिव बस्नेतलाई गृह

वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने बढ्दै

काठमाडौं, असार २० ।  पछिल्लो समय वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीहरुको सङ्ख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको असार १६ गतेसम्म वैदेशिक रोजगारीमा

एसईईको परीक्षा फल भोलि शुक्रबार सार्वजनिक गर्ने बोर्डको तयारी

काठमाडौं, असार २० ।  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल भोली शुक्रबारभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्ड स्रोतका अनुसार परीक्षाफल सार्वजनिक गर्नका लागि सबै तयारी