
सरकारको निर्देशनसँगै निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं, असोज १४ । सरकारले पुरानै मूल्यमा पेट्रोलियम पदार्थको बिक्री गर्न भनेपछि नेपाल आयल निगमले मूल्य फिर्ता गरेको छ । निगमले शनिबार रातीदेखि लागू हुनेगरी बढाइएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

काठमाडौंको सिनामंगलस्थित अस्पतालभित्रै फेरि कुटिए डाक्टर
काठमाडौं, असोज १४ । सरकारसँगको सहमतिको मसी सुक्न नपाउँदै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सक कुटिएका छन् । आइतबार बिहान काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालका एकजना डाक्टरमाथि कुटपिट भएपछि त्यहाँ कार्यरत सबै

पाँच वर्षमा सडक दुर्घटनामा १२ हजार आठ सयको मृत्यु, ८० हजार घाइते
काठमाडौँ। सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सरोकारवाला तथा आमनागरिकको भूमिका र जिम्मेवारी बोध गराउने उद्देश्यले काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा आजदेखि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना

घाटामा भएको आयल निगमलाई बोनस बाँढ्ने रकम कहाँबाट आयो: रवि लामिछाने
काठमाडौं, असोज १४ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घाटामा भएको आयल निगमलाई बोनस बाँढ्ने रकम कहाँबाट आयो भन्दै प्रश्न गरेका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सधैभरी घाटामा

प्रधानमन्त्री दाहालद्वारा संसदलाई आफ्नो अमेरिका र चीन भ्रमणबारे जानकारी
काठमाडौं, असोज १४ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अमेरिका र चीन भ्रमणबारे संसदमा जानकारी गराएका छन्। अहिले बसिरहेको संसद बैठकमा प्रधानमन्त्री दाहालले गरेका अमेरिका र चीन भ्रमण तथा भ्रमणको क्रममा

प्रधानमन्त्रीद्वारा आयोग गठन र पेट्रोलियम पदार्थको मूल्य फिर्तासम्बन्धी निर्णय सदनलाई जानकारी
काठमाडौँ , असोज १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुनको अवैध पैठारी र तस्करी नियन्त्रणका लागि उच्चस्तरीय आयोग गठन र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिइएको मन्त्रिपरिषद्को निर्णय सदनलाई

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत: राष्ट्रपति पौडेल
काठमाडौँ , असाृज १४ । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवका लागि प्रेरणाका स्रोतका रूपमा रहनुभएका ज्येष्ठ नागरिकको जीवनबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्नुपर्ने बताएका छन् ।

सुन तस्करी छानबिन गर्न सरकारले बनायो आयोग, संयोजकमा पूर्वन्यायाधीश आचार्य
काठमाडौं, असोज १४ । सरकारले पछिल्लो समय भइरहेको अर्बौँ मूल्यको सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्य संयोजक

पेट्रोलियम पदार्थको मूल्य पुरानै कायम गर्न निर्देशन, बढेको लागू नहुने
काठमाडौं, असोज १४ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको बढेको मूल्य फिर्ता लिन निर्देशन दिएका छन्। निगमले शनिबार रातिदेखि लागू हुने ग्याससहित

ग्यासको मूल्य २१५ रुपैयाँले बढ्यो, अब प्रतिसिलिन्डर दुई हजार ११० रुपैयाँ
काठमाडौं १४, असोज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य २१५ रुपैयाँले बढाएको हो । निगमले एक महिनाको अन्तरालमा खाना पकाउने

सोनापुर मिनरल्सको आईपीओ आजदेखि बिक्री खुल्ला
काठमाडौं १४, असोज । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि

काठमाडौं महानगरपालिकामा बढे डेङ्गीका बिरामी, जोखिम बढ्दो
काठमाडौं १३, असोज । काठमाडौं महानगरपालिका भित्र र आसपास क्षेत्रमा डेङ्गी संक्रमणका बिरामी बढेका छन् । विगत एक हप्तादेखि कामपाको लगभग सबै वडामा डेङ्गीका बिरामी बढेका कामपा स्वास्थ्य विभागले जानकारी
