नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०८० माघ १८ गते देखि २१ गते सम्म

काठमाडौं, १७ माघ। मिडिया स्पेस सोलुसन्स प्रा।लि। र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्स प्रा।लि ले संयुक्त रुपमा विगत ८ वर्ष देखि आयोजना गर्दै आइरहेको निर्माण ब्यबसाय संग सम्बन्धित उत्पादनहरु र यस क्षेत्रका नविनतम प्रविधि को बारेमा जानकारी गराउने एवं नेपालमा उत्पादन हुने सामाग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पहुृ“च पुर्याउने उदेश्य ले नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी को नवौं संस्करण यहि माघ १८ गते देखि २१ गते सम्म काठमाण्डौको भृकृटीमण्डप मा आयोजना हुन गइरहेकोे सहर्ष जानकारी गराउन चाहन्छौं ।

उक्त आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय प्रदर्शनीमा विभिन्न देश का ३०० भन्दा बढि ख्याती प्राप्त ब्राण्ड हरु का १५० भन्दा बढि स्टल रहने छन् । निर्माण सम्बन्धि उद्योगहरु, कम्पनीहरु, डिलर तथा सब डिलरहरु र बिक्रेताहरुले निर्माण ब्यबसाय संग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्र मा आउने नयाँ–नयाँ प्रविधि को बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी बिगत ८ वर्ष देखी कोसेढुङ्गा सावित हुदै आइरहेको छ । यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा Construction materials, Construction Machinery, Pre fab structures, UPVC Windows Machinery, UPVC Profile, Doors and Windows, Architectural Hardware, Bathroom Fittings, Pipes, Tiles and Sanitary ware, Roofing, Pre Engineering Building, Power Tools, Windows, Concrete Block Machinery Manufacturers, Aluminum Composite Panels हरु को पनि उल्लेखनीय सहभागिता रहने छ ।

यस प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरीरहनुभएका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियरस्, कन्ट्रयाक्टरस, विल्डरस, इन्टीरीयर डिजाइनरहरु, घर बनाउन चाहने व्यतिm तथा आम नागरीकको उल्लेखनिय सहभागिता रहने छ । साथै यस प्रदर्शनीमा टाईटल स्पोन्सर कजारिया टायल्स रहेको छ भने सह प्रायोजकमा भोल्गा तथा जिन्दल स्टील रहेका छन् । सहयोगी संस्थाहरु क्यअष्भतथ या  Society of Nepalese Architects (SONA), Interior Designers Association of Nepal (IDEA) तथा Confederation of Indian Industry (CII)  रहेको यो प्रदर्शनी ४ दिन सम्म रहने छ भने उक्त प्रदर्शनीमा नि–शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्