
पाकिस्तानमा मस्जिदनजिकै विस्फोट, २५ जनाको मृत्यु
काठमाडौं , असोज १२ । पाकिस्तानको बलुचिस्तान प्रान्तको मस्तुङ बजार सहरमा विस्फोट हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ। मस्तुङका एसएसपी शोएब मसुदले विस्फोटमा २५ जनाको मृत्यु भएको र ५०

ओलीको टिप्पणी : गठबन्धन सरकार अपराधीको संरक्षक
काठमाडौं, असोज १२ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकार रहिरहनु देशका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन्। शुक्रबार विराटनगरमा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो

सुनिता बुढाक्षेत्रीले जितिन सर्बौत्कृष्ट गायिकाको अवार्ड
काठमाडौं , असोज १२ । अहिलेकी चर्चित गायिका सुनिता बुढाक्षेत्रीले आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड जितेकी छन् । उनी सर्बौत्कृष्ट गायिकाको अवार्ड हात पार्न सफल भएकी हुन् ।यसरि अवार्ड जित्न

प्रधानमन्त्री प्रचण्ड ल्हासाबाट छेन्दु पुगे
काठमाडौं, असोज १२ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको छेन्दु पुगेका छन् । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानबाट छेन्दु पुगेका हुन् । उनलाई छेन्दु

नबिल बैङ्कले ब्यालेन्स्ड फण्ड–२ का लगानीकर्ताहरूलाई ९.६ प्रतिशत प्रतिफल दिने
काठमाडौँ । नबिल बैङ्कले ब्यालेन्स्ड फण्ड–२ (एनबीएफ२) नामक सामूहिक लगानी योजना अन्तर्गतको मुचुअल फण्डका इकाईधनीहरुलाई ९.६ प्रतिशत प्रतिफल दिने भएको छ । आर्थिक वर्ष २०७९-८० को नाफाबाट बैङ्कले १० करोड

भरतपुरमा हरियाली प्रवर्द्धनका लागि पाँच करोड
चितवन । भरतपुर महानगरपालिकालाई यस आर्थिक वर्षमा हरियाली वृद्धिसँगै सुन्दरतामा जोड दिइएको छ । चालु आर्थिक वर्षमा हरियाली प्रर्वद्धनका लागि पाँच करोड बजेट विनियोजन गरेर काम अघि बढाइएको हो ।

झन्डै दुई लाख क्विन्टल चिनी मौज्दात, चाडपर्वमा अभाव नहुने विभागको दाबी
काठमाडौं, असोज १२ । दशैँ, तिहार तथा छठलगायत चाडपर्वमा चिनीको अभाव नहुने सरकारले जनाएको छ । अहिले बजारमा चिनीको अस्वाभाविक रुपमा मूल्य बढेको छ । कृत्रिम अभाव गरेर चिनीको मूल्य

घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?
काठमाडौं, असोज १२ । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ।मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यस दिन पनि निरन्तरता पाएको हो। मंगलबार प्रतितोला

आयोडिन नुन प्रयोगकर्ताको सङ्ख्या बढ्दै
काठमाडौं, असोज १२ । रुकुम पश्चिममा पछिल्लो समय आयोडिनयुक्त नुन प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको छ। जिल्लाका छवटै स्थानीय तहमा आयोडिन नुनका प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको नेपाल साल्ट ट्रेडिङ कर्पाेरेशन

शिक्षक चढेको इलेक्ट्रिक गाडी सिन्धुलीमा पल्टियो, ११ जना घाइते (नामसहित)
काठमाडौँ । सिन्धुलीको सुनकोसीमा गाडी दुर्घटना हुँदा ११ जना शिक्षक घाइते भएका छन् । बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नम्बर ३ बोहोरेटार नजिक गाडी दुर्घटना भएको हो ।

पुराना दललाई रविको चुनौती– ‘चार वर्षअघि नै सचेत गराएको छु राम्रो काम गर्नुहोला’
काठ काठमाडौं, असोज १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकमा व्याप्त बेथितिको ठिक गर्ने अन्तिम अवसरको रूपमा बाँकी ४ वर्ष मिलेर काम गर्न पुराना दललाई सचेत गराएका

आज एकैपटक ४ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं, असोज १२ । आज एकैपटक चार वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत अर्थ समितिको बैठक केहीबेरमा सुरु हुने बताइएको छ। बैठकमा समितिको कार्यविधिको मस्यौदा माथि छलफल हुनेछ। आजै बस्ने
