
प्रचण्डविरुद्धको अवहेलनामा मुद्दामा सर्वोच्चले मंसिरमा फैसला सुनाउने
काठमाडौं ७, असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी एक मुद्दामा सर्वोच्च अदालतले मंसिर २८ मा फैसला सुनाउने भएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको

सुनको र चाँदीको मूल्यमा सामान्य बढोत्तरी, तोलाको कति पुग्यो ?
काठमाडौं ७, असोज । आइवार साताको पहिलो दिन सुनको मूल्य १०० रुपैयाँले बढ्दा चाँदीको भाउ पनि ५ रुपैयाँले महँगिएको छ । आज सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २००

चीनमा आइफोन १५ किन्न आउटलेटमा भिड, हुवावेको दबदबाबीच एप्पलप्रति बढ्दो आकर्षण
काठमाडौं ७, असोज । चीनमा आइफोन १५ किन्न आउटलेटमा भिड, हुवावेको दबदबाबीच पनि एप्पलप्रति आम मानिसको आकर्षण बढ्दो । चीनमा आइफोन १५ किन्न मानिसहको भिड लागेको छ । चीनबाट प्रकाशित
माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं ७, असोज । माछापुच्छ्रे बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज ८ गते बुकक्लोज गर्नेछ ।

एसियाडका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ
काठमाडौं ७, असोज । एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघका पदाधिकारीहरूले एक कार्यक्रमका बीच बिदाइ गर्दै नेपाली टोलीलाई शुभकामना दिएका

नेपाल-चीन बिजनेस समिटमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज बेइजिङ जाँदै
काठमाडौं ७ काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हान्जाउबाट राजधानी बेइजिङ जाँदै छन् । प्रधानमन्त्री प्रचण्ड आज बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गरेका छन् ।

असन्तुष्ट राहत शिक्षकको प्रदर्शन जारी
काठमाडौं ६, असोज । शिक्षक महासंघ र सरकारबीच सहमती भएपनि राहत शिक्षकहरूले आफ्नो आन्दोलन जारी नै राखेका छन् । सरकारले सहमति गर्दा राहत शिक्षकका मागहरूको सम्बोधन नगरेको भन्दै शनिबार काठमाडौंको

चीनमा प्रधानमन्त्री प्रचण्डको एक हप्ताको कार्यक्रम
काठमाडौं ६, असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि शनिबार चीन पुगेका छन् । चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य

भूत प्रभावित कर असुल्ने सरकारको निर्णयविरुद्ध मुद्धा लड्दै १५ वाणिज्य बैंक
काठमाडौं ६ असोज । वाणिज्य बैंकहरुले एफपीओ र मर्जर तथा एक्विजिसनको बार्गेन पर्चेज गेनमा कर असुल्ने सरकारको भूत प्रभावित निर्णय विरुद्ध दायर गरिएको मुद्धाको पेशी असोज १० गतेका लागि तोकिएको

क्यानको सचिवमा पारस खड्का र प्रशान्तविक्रम मल्लको उम्मेदवारी
काठमाडौं ६, असोज । नेपाल क्रिकेट संघको कार्यसमिति सचिवका लागि राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लले उम्मेदवारी दर्ता गरेका छन् । पहिलो पटक क्यानमा प्रवेश गरेका पारसले कार्यबहाक

अपर तामाकोशीको हकप्रद सेयरमा दरखास्त दिने पन्ध्र दिन समय थप
काठमाडौं ५, असोज । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ । अब असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि कम्पनीले असोज ७ गतेसम्म

प्रिमियममा आईपीओ निष्काशन गर्दै सोनापुर मिनरल्स
कठमाडौ ५, असोज । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले असोज १४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि
