Jagaran News

दसैको मुखैमा सुनको मूल्य किन लाग्यो निरन्तर ओरालो ?

काठमाडौं ११, असोज । हिन्दुहरुको महान चाड नजिकिदै गर्दा सुनको मूल्य निरन्तर ओरालो लागेको छ । चाडबाडमा गरगहना किन्ने उपभोक्ताहरु बढेका छन । यधपि सुनको मूल्य भने तीन दिनमा प्रतितोला

आज इन्द्र जात्रा मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं ११, असोज । उपत्यकामा आज इन्द्र जात्रा पर्व मनाइँदै छ । यो पर्वको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने

५ म्युचुअल फन्डको मूल्य समायोजन

काठमाडौं ११, असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ‘एनएमबि ५०’, ‘एनएमबि हाइब्रिड फन्ड एल–१’, ‘प्रभु सेलेक्ट फन्ड’ ‘सानिमा इक्विटी फन्ड’ र ‘सनराइज फस्ट म्युचुअल फन्ड’को नगद लाभांशमा मूल्य समायोजन भएको

कीर्तिमानी युवा क्रिकेटर कुशल र दीपेन्द्रलाई २–२ लाख दिने रोयल ब्लूको घोषणा

काठमाडौं ११, असोज । एसियन गेम्समा नेपालका लागि विश्व कीर्तिमानी प्रदर्शन गरेका कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीलाई रोयल ब्लूले २–२ लाख रुपैयाँ नगदसहित सम्मान गर्ने भएको छ । हिजो

मिड सोलुको आईपीओ बाँडफाँट, १२ लाख २० हजार आवेदकको हात खाली

काठमाडौं १०, असोज । मिड सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा जारी गरेको आईपीओ बुधबार बाँडफाँट भएको छ । बाँडफाँटमा ६२ हजार ११७ जना आवेदकले १० कित्ताका शेयर पाएका छन्। कम्पनीको आईपीओमा

बानेश्वरमा शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप

काठमाडौं १०, असोज । राहत शिक्षकको आन्दोलनमा आज प्रहरीले हस्तक्षेप गरेको छ । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरुको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो ।

मंगोलियामाथि नेपालको शानदार जित

काठमाडौं १०, असोज । नेपाली क्रिकेट टोलीले मंगोलियामाथि  शानदार जित निकालेको छ । चीनको हाङजाउमा जारी एसियन गेम्समा नेपाली क्रिकेट टोलीले मंगोलियालाई २७३ रनले हराएको हो । नेपाल टस हारेर

एभरेष्ट बैंकको बुक क्लोज

काठमाडौं १०, असोज । एभरेष्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न असोज ३० गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले १०% बोनस सेयर र १०.५३% नगद गरी कुल २०.५३% लाभांश

नेपाल र चीनबीच १३ बुँदे समझदारी

काठमाडौं ८, असोज । नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १२

एभरेष्ट बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै

काठमाडौं ८, असोज । एभरेष्ट बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । बैंकले असोज ३० गते मंगलबार लैनचौर ब्याङ्कवेट, काठमाडौँमा २९ औँ वार्षिक साधारण सभा

सानिमा बैंकले डाक्यो कात्तिक २ मा साधारणसभा

काठमाडौं ८, असोज । काठमाडौं। सानिमा बैंकले पनि वार्षिक साधारणसभा दसैंअघि नै डाकेको छ । बैंकले दसैं बिदा सुरु हुनुअघि साधारणसभा डाकेको हो । बैंकले कात्तिक २ गते गर्ने वार्षिक

नेपाल–चीन द्विपक्षीय भेटवार्ता जारी, द्विपक्षीय हित र चासोको विषयमा छलफल

काठमाडौं ८, असोज । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका चिनियाँ समकक्षी ली छ्याङबीच द्विपक्षीय भेटवार्ता भएको छ । स्थानीय समय अनुसार बिहान ११ बजे ग्रेट हल अफ