Jagaran News

प्रधानमन्त्री पुष्पकमल दाहाल आज फर्कने

काठमाडौं १३, असोज । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर असोज ५ गते चीन गएका प्रधानमन्त्री प्रचण्ड आज फर्कन लागेका हुन् । प्रधानमन्त्री बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने प्रधानमन्त्रीको

दुबई पठाइदिन्छु भनी तीन लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोगारीका लागि दुबई पठाइदिन्छु भनी रु तीन लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा अर्घखाँची भूमिकास्थान नगरपालिका–५ घर

विश्व मुटु दिवस : युवा अवस्थामा नै मुटुको समस्या

काठमाडौं, असोज १२ ।  आज नेपालसहित विश्वभर नै ‘विश्व मुटु दिवस’ मनाइँदै छ । ‘मुटुबारे जानौँ र मुटु बचाऔँ’ भन्ने मूल नाराका साथ दिवस बनाउन थालिएको हो । दिवसका अवसरमा

सरकार र कर्मचारी संयन्त्रमा शासकीय मानसिकतामा परिवर्तन जरुरी छ : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौं, असोज १२ ।  असोज कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार र कर्मचारी संयन्त्रमा शासकीय मानसिकतामा परिवर्तन जरुरी भएको बताएका छन। आज ( (शुक्रबार) कार्यविस्तृतीकरण परिमार्जन प्रारम्भिक सुझाव सङ्कलन, स्थानीय सरकार

सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं, असोज १२ । सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ । सहमतिसँगै शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ । शिक्षामन्त्री अशोककुमार राईकै संलग्नतामा भएको सहमतिमा राहत

आन्दोलन फिर्ता लिएर काममा फर्कन चिकित्सकलाई स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन्। चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ। आज

मुलुकको दक्ष जनशक्ति देशमै बस्नुपर्छ- अर्थमन्त्री महत

काठमाडौं, असोज १२ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको समृद्धिका लागि सरकार योजनावद्ध ढंगले अघि बढिरहेको बताएका छन्। चैतन्य एकेडेमीले धुलिखेलमा आयोजना गरेको सुशासन, दिगो विकास र समृद्धि विषयक कार्यक्रमलाई

कोशीमा पहिचानको नाममा षड्यन्त्र हुँदैछ : एमाले महासचिव पोखरेल

मोरङ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले पहिचानको नाममा कोशी प्रदेशमा एमालेविरुद्व षडयन्त्र भएको बताएका छन् । एमाले कोशी प्रदेश अधिवेशन उद्घाटनमा बोल्दै पोखरेलले पहिचानका नाममा एमालेविरुद्ध राजनीति

अर्थसमितिको कार्यविधि स्वीकृत, बोल्दा आदरसूचक शब्दको प्रयोग गर्नु पर्ने

काठमाडौं, असोज १२ । अर्थसमितिको कार्यविधि, २०८० स्वीकृत भएको छ। मस्यौदामाथि दफावार छलफलपछि समितिको आजको बैठकले कार्यविधि स्वीकृत गरेको सभापति सन्तोष चालिसेले जानकरी दिए। उनका अनुसार अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक

एमाले बागमती स् मतदान सुरु, प्यानलै बनाएर प्रतिष्पर्धामा दाहाल र ढुङ्गेल

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । शुक्रबार बिहान ११ बजेदेखि सुरु हुने भनिएको मतदान साढे १ बजेबाट मात्रै सुरु भएको हो

चिकित्सकहरूलाई गृह सचिवको आग्रह : सर्वसाधरण लक्षित आन्दोलन नगर्नुस्

काठमाडौं । गृह मन्त्रालयले आन्दोलनरत चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिएर काममा फर्किन आह्वान गरेको छ । आज (शुक्रबार) गृह सचिव दिनेश भट्टराईले आन्दोलनरत चिकित्सकहरूलाई वार्ताबाट समाधान खोज्न र आन्दोलन फिर्ता लिएर

गरिमा विकास बैंकको १२२औँ शाखा कार्यालय कीर्तिपुरमा

काठमाडौँ । कीर्तिपुरमा गरिमा विकास बैंकको १२२औँ शाखा कार्यालय संचालनमा आएको छ । बैंकले काठमाडौँमा आर्थिक समृद्धि एवं गतिलाई तीव्रता दिने उद्देश्यले १२२औँ शाखा कार्यालय सञ्चालन ल्याएको बताएको हो ।