तुवाँलोले धुम्म देखियो उपत्यका

काठमाडौँ, १६ माघ। काठमाडौँ उपत्यका तुवाँलोले धुम्म देखिएको छ । मंगलबार बिहानदेखि काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरलाई हुस्सु–तुवाँलोले ढाकेको हो ।

यस्तै मधुरो घाम र तुवाँलोले उपत्यकामा जाडो पनि बढेको छ । समयमा हिउँदे वर्षा नहुँदा उपत्यका तुवाँलोले धुम्म देखिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्