
हिमालयन बैंकका ग्राहकलाई १६० भन्दा बढी स्थानमा छुट
काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो ग्राहकहरू माझ विभिन्न सेवा अभिवृद्धि गर्ने उद्देश्यले, आफ्ना सम्पूर्ण ग्राहकहरूलाई काठमाडौँ, पोखरा, चितवनका लगायतका देशका विभिन्न १६० भन्दा बढी स्थानहरूमा विशेष छुटको व्यवस्था गरेको

भिआइपीहरुलाई मापदण्ड विपरित दिएको सुविधा फिर्ता गर्न संसदीय समितिको निर्देशन
काठमाडौं । संसदीय समितिले भिभिआइपी तथा भिआइपीहरुलाई मापदण्ड विपरित दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरुलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य

विद्यालय बन्द गरेर दोस्रो दिन पनि सडकमा उत्रिए शिक्षकहरू
काठमाडौँ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर दोस्रो दिन पनि सडक आन्दोलन गरेको छ। बिहीबार देशभरिका सामुदायिक विद्यालय बन्द गरी समितिले काठमाडौं केन्द्रित आन्दोलन

सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेटवार्ता
काठमाडौँ । आयरल्याण्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले आयरल्याण्डका समकक्षीसँग भेट गरेका छन् । सभामुख घिमिरेले बुधबार राति आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सानओ फारगेलसँग भेट गरेका हुन्

प्रधानमन्त्रीको चीन भ्रमणको घोषणा, भ्रमण टोलीकाे नाम सार्वजनिक
काठमाडौं। प्रधानमन्त्रीको चीन भ्रमणबारे औपचारिक जानकारी दिँदै परराष्ट्र मन्त्रालयले उक्त भ्रमणदलमा सहभागी हुनेहरूको नाम सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने चीन भ्रमणमा सहभागी प्रतिनिधिमण्डलको नाम

गगन थापाको आग्रह- हामी विधेयक सच्याउँछौँ, विद्यालय बन्द नगरौँ
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरूलाई विद्यालय बन्द नगर्न अनुरोध गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत विधेयक सच्याउने आश्वासन दिँदै विद्यालय बन्द नगर्न अनुरोध गरेका हुन् । उनले

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमाडौँ, असोज ४ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । बैठकमा

शिक्षकहरूको आन्दोलनका कारण सामुदायिक विद्यालयको पठनपाठन बन्द
काठमाडौँ, असोज ४ । सामुदायिक विद्यालयका शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन ठप्प भएको छ । सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासङ्घले आजदेखि देशभरका सामुदायिक विद्यालय बन्दको घोषणा गरेसँगै

सरकार र शिक्षकहरूबीचको वार्ता निष्कर्षविहीन
काठमाडौं, असोज ४ । संसद् सचिवालयमा दर्ता विद्यालय शिक्षा विधेयकको विरोधमा उत्रिएका शिक्षकहरूसँग सरकारले वार्ता थालेको छ । बिहीबार बिहान सिंहदरबारमा शिक्षकहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेका हुन्

आज राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, असोज ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गर्ने भएका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार अमेरिका उडेका प्रधानमन्त्री प्रचण्डले आज संयुक्त राष्ट्रसंघको

सन नेपाल लाइफको नेप्सेमा पहिलो कारोबार
काठमाण्डौ ४, असोज । सन नेपाल लाइफ इन्स्योरेन्स (SNLI) को पहिलो कारोबार भएको छ । इन्स्योरेन्सको शेयर यस दिन प्रतिकित्ता ४७५ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो । इन्स्योरेन्सको

स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ- मन्त्री बस्नेत
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले धेरै सुधारको काम गरेको बताएका छन् । मिर्गौलाका बिरामीलाई जुटाएको सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा आज सहभागी हुँदै उनले स्वास्थ्य क्षेत्रमा
