Jagaran News

मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

काठमाडौं, असोज ३ । मुक्तिनाथ विकास बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता भएको छ। यसअनुसार बैंकले सस्टेनेबल इनर्जी च्यालेन्ज फन्डअन्तर्गत कर्जा लगानी गर्नेछ। वैकल्पिक ऊर्जा क्षेत्रमा लगानी विस्तार

शिक्षकहरुका जाजय माग सरकारले पूरा गर्नुपर्छ: वर्षमान पुन

काठमाडौं, असोज ३ । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका उपमाहासचिव वर्षमान पुन अनन्तले प्रस्तावित विद्यालय शिक्षा ऐनका प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत शिक्षकका माग सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन्। मंगलबार

विद्यालयमा ताला लगाएर शिक्षकहरू सडकमा, प्रस्तावित विधेयकमा के-के छन् असन्तुष्टि ?

काठमाडौं, असोज ३ ।  बुधबार सरकारले संविधान दिवसको अवसरमा सार्वजनिक बिदा दिएको थियो । तर, सार्वजनिक बिदाको दिन सामुदायिक विद्यालयका शिक्षकहरू भने सडकमा उत्रिए । राष्ट्रिय शिक्षक महासंघको आव्हानमा ७७

हस्तकला विधेयक तयार भइसक्यो: मुख्यमन्त्री जम्कट्टेल

काठमाडौं, असोज ३ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा हस्तकला विधेयक तयार भसकेको बताएका छन् । संविधान दिवसका अवसरमा हस्तकला सङ्घ वाग्मती प्रदेश कार्यालयले आयोजना गरेको प्रदर्शनीमा उनले सो

सिटिजन्स बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने

काठमाडौं, असोज ३ । सिटिजन्स बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (बोन्ड) जारी गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । प्रतिइकाई एक हजार रुपैयाँ दरका ३० लाख इकाई ऋणपत्र जारी

नेपालको अर्थतन्त्र ४.३ प्रतिशतले वृद्धि हुने एडीबीको अनुमान

काठमाडौं, असोज ३ ।  एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ४.३ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । यो वृद्धिदर गत आर्थिक वर्ष २०७९/८० को तुलनामा

काठमाडौं महानगरले विद्यालय बन्द गरे कारबाही गर्ने

काठमाडौं, असोज ३ । काठमाडौं महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने भएको छ। शिक्षकहरुले आफ्नो माग राख्दा बालबालिकालाई पठनपाठनबाट बञ्चित गर्नु कुनै पनि अर्थमा क्षम्य नहुँने जनाउँदै

देउवालाई भेटेर शेखरको चेतावनी : तपाईं नसच्चिए अब सहकार्य हुँदैन’

काठमाडौं, असोज ३ ।  नेपाली कांग्रेसका नेता शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । पार्टीको नियमित केन्द्रीय कार्यसमितिको बैठक अघि पार्टी र राष्ट्रिय राजनीतिमा पार्टीले गरेका निर्णय

शिक्षक आन्दोलनले अघि सारेका माग सम्बोधन गरिनुपर्छ: महामन्त्री शर्मा

काठमाडौं, असोज ३ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन हुनुपर्ने बताएका छन्। शर्माले शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन हुनुपर्ने र संघीय

द्रुत बससेवा : अब ४५ मिनेटमै सूर्यविनायकदेखि रत्नपार्क

भक्तपुर– संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौँ उपत्यकामै पहिलो पटक ‘बस र्‍यापीड ट्रान्जिट’ (बिआरटी) अर्थात् द्रुत बस सेवा सञ्चालन भएको छ । आज परीक्षणका रुपमा सञ्चालन गरिएको यो सेवा सर्वसाधारणका

शिक्षकको आन्दोलन : काठमाण्डौ उपत्यकामा गाडी आवागमन अस्तव्यस्त

काठमाडौं, असोज ३ । शिक्षकहरूको आन्दोलनका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थानमा समस्या भएको छ । माइतीघर मण्डलामा भेला भएका शिक्षकहरूले सडक नै ढाकिने गरी प्रदर्शन गरिरहेकाले गाडी आवागमन अस्तव्यस्त भएर

मुक्तिनाथ फाउन्डेसनदवारा दोस्रो वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । सामाजिक तथा आर्थिक रुपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरुलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले स्थापित मुनाफा वितरण नगर्ने यस मुक्तिनाथ फाउण्डेशनले आफ्नो दोस्रो वार्षिकोत्सव