विन नेपाल लघुवित्तले पनि लाभांश वितरण नगर्ने
काठमाडौं,११ माघ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।
माघ १० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाएको हो ।
प्रतिक्रिया दिनुहोस्