
झरीको प्रवाह नगरी न्याय खोज्दै स्थानीय तहका कर्मचारी
काठमाडौं, असोज १७ । केही दिन पहिले माइतीघरदेखि बानेश्वरसम्मको सडक शिक्षकहरूले तताएका थिए। प्रस्तावित शिक्षा विधेयकले आफूहरूका अधिकारलाई सम्बोधन गर्न नसकेको भन्दै उनीहरू आन्दोलित बनेका थिए। यतिबेला सोही प्रकृतिको आन्दोलन

सशस्त्र प्रहरीमा काज सरुवाको नयाँ मापदण्ड कार्यान्वयन गर्न देशभरका युनिटमा सर्कुलर
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सशस्त्र प्रहरी कर्मचारीहरूको लागि काज सम्बन्धी नयाँ मापदण्ड तयार गरी कार्यान्वयन गर्न देशभरका इकाईहरूलाई सोमबार परिपत्र गरेको छ। व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखी

नेपाल टेलिकमले ल्यायो नेपालको उत्तर पश्चिमी सीमा नाका टिंकरमा ‘मोबाइल सुविधा’
काठमाडौं, असोज १७ । नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती टिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । हिजो (२०८० असोज १६) देखि मोबाइल सेवा सञ्चालनमा आए पछि अब सो

झरीले आन्तरिक उडान अस्तव्यस्त, विमानस्थलमा यात्रुको भीड
काठमाडौं, असोज १७ । देशका धेरैजसो ठाउँमा झरी परेका कारण आन्तरिक उडान प्रभावित भएको छ । आज बुधवार काठमाण्डौबाट हुने सबै माउन्टेन फ्लाइट रद्द भएका छन् । केही विमानस्थलमा उडान

चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी
काठमाडौं , असोज १७ । सरकारले चाडपर्वमा खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अस्वभाविक मूल्यवृद्धि गर्दै वस्तु बिक्री

स्वास्थ्यकर्मीलाई हातपात गर्नेमाथि हुने कारबाहीबारे सूचना पाटी राख्न मन्त्रालयकाे निर्देशन
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्यकर्मीकाे सुरक्षामा अवरोध पुर्याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना बोर्ड राख्न निर्देशन दिएको छ । मन्त्रालयले आज बुधवार एक

भारतीले शुरु गरिन् अनसन, ‘रिगल’ लाई जेलमै पठाउनु पर्ने माग
काठमाडौं , असोज १७ । सरकारले आफ्ना श्रीमानका हत्याराको बाँकी कैद मिनाह गरेको विरोधमा बाँकेकी भारती मानन्धरले काठमाडौंको माइतीघरमा अनसन सुरु गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसका अवसरमा राष्ट्रपति

तीन दिनको मौसम-हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ । आज देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कोशी र बागमती प्रदेशका केही स्थान हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंशिकदेखि

हिन्दु–मुस्लिम विवादः नेपालगञ्जमा कर्फ्यू जारी
काठमाडौं । बाँकेको नेपालगञ्जमा बुधबार पनि कर्फ्यू जारी छ ।मंगलबारदेखि कर्फ्यू लागेको नेपालगञ्जमा बुधबार स्थिति सामान्य बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरले आज बिहानदेखि

बझाङमा भूकम्प जाने क्रम अझै रोकिएन, चार रेक्टर स्केलमाथिका ११ परकम्प
काठमाडौं, असोज १७ । सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर भूकम्प र परकम्प जाने क्रम अझै रोकिएको छैन। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मङ्गलवार अपराह्न २ः४०

कांग्रेस बोल्नै नसक्ने अवस्थामा पुग्यो : केपी ओली
काठमाडौं, असोज १७ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस बोल्नै नसक्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । एमाले कोसी प्रदेश कमिटीका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीको पदस्थापन समारोहमा भाग

बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, ११ जना घाइते, १३५ घरमा क्षति
बझाङ– बझाङमा भूकम्पबाट एक जनाको मृत्यु गएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश











