Jagaran News

प्रधानमन्त्रीद्वारा बझाङमा भूकम्प प्रभावित क्षेत्रको अवलोकन

काठमाडौं, असोज १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित क्षेत्र बझाङको अवलोकन गरेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट उनी बझाङ गएका हुन् । बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु

चाडपर्वमा हवाई टिकट पाउनै सकस, अधिकतम भाडादर १७ हजार एक सय ८६ रुपैयाँ

काठमाडौं, असोज १९ ।  बझाङका वसन्तराज जोशी दसैँको टिकटका लागि चिन्तित रहेका छन् । अनलाइन र प्रत्यक्ष रुपमा सम्पर्क गर्दा टिकट बुकिङ सकिएको जवाफले उनी निराश छन् । नजिकिएको दसैँमा

निर्माण व्यवसायीको वक्यौता दशैं अघि नै भुक्तानी हुन्छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा भुक्तानी गर्न बाँकी रकम दशैं अघि नै गरिने बताउनुभएको छ । उहाँले सम्बन्धित मन्त्रालयलाई भुक्तानीको दायित्व माग गरिएको र

निजी क्षेत्रको सक्रियता बिना आर्थिक विकास सम्भव छैन- मन्त्री रिजाल

ललितपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निजी क्षेत्रको सक्रियता बिना आर्थिक विकास सम्भव छैन भन्ने धारणा राखेका छन् । शङ्खमूलस्थित यल दरबारमा आज आयोजित ललितपुर उद्योग वाणिज्य सङ्घको

सरकारलाई एमाले सांसदको प्रश्न : जनताले यो वर्ष दसैं कसरी टार्छन् ?

काठमाडौँ । सांसदहरुले चाडपर्व समय नजिकिँदै जाँदा बजारमा बढ्दो महङ्गी र कालोबजारीलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले बजारमा खाद्य तथा गैरखाद्य वस्तुमा

राजावादीहरुले धार्मिक सद्भाव बिथोलेको पुष्टि गर्न लिङदेनको चुनौती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजावादीहरुले धार्मिक सद्भाव बिथोल्न लागेको भन्ने भनाईप्रति आपत्ति जनाएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाह

कांग्रेसको नीति अधिवेशनः हालसम्म ४३ जिल्लाबाट छानिए प्रतिनिधि

काठमाडौं– सत्तारुढ कांग्रेसले आगामी १३ देखि १५ मंसिरका लागि तय गरेको नीति अधिवेशनका लागि हालसम्म ४३ जिल्लाबाट प्रतिनिधि छनोट भएका छन्। ३४ जिल्लाबाट भने प्रतिनिधि चयन हुन बाँकी रहेको कांग्रेसले

मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई ललितपुरको ‘सुमेरु अस्पताल’ मा विशेष छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि।ले ग्राहकहरूलाई थप सेवा दिन ललितपुरको धापाखेलमा रहेको ‘सुमेरु अस्पताल’ सँग छुट प्रदान गर्ने व्यावसायिक सम्झौता गरेको छ । यस व्यावसायिक सम्झौता पश्चात् मुक्तिनाथ विकास

मनाङमा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु

मनाङ । हिमाली जिल्ला मनाङ आउने क्रममा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी नागरिक ६९ वर्षीय चाल्स केथ डेभिज रहेका छन् । डेभिज बुधबार श्रीमती

दशैंका लागि अग्रिम टिकट बुकिङ कहिले खुल्छ?

काठमाडौं , असोज १९ ।  दशैंलाई लक्षित गरेर सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ। अघिल्ला वर्षमा दशैं सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम

सांसदहरु भन्छन् : चाडपर्वका बेला पनि सरकारले कालो बजारी नियन्त्रणमा चासो दिएन

काठमाडौं , असोज १९ । सांसदहरुले चाडपर्वलाई लक्षित गरेर कालोबजारी हुँदा पनि नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद भगवती चौधरीले

शुक्रबार सुनचाँदीको भाउ स्थिर

काठमाडौँ– शुक्रबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजाबी