Jagaran News

तराईका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरो, अलि छिटो खुल्ने सम्भावना

काठमाडौं । आजको मौसम मध्यम खाल रहेको छ । मौसमविदले तराई मधेशका जिल्लाहरुमा लाग्दै आएको बाक्लो हुस्सु र कुहिरो आज अलि छिटो खुल्ने सम्भावना रहेको जनाएका छन् । पश्चिमी वायुले

आजदेखि श्रीस्वस्थानी माताको पूजा तथा पाठ सुरु, शालिनदीमा विशेष मेला

काठमाडौँ, ११ माघ। आज पौष शुक्ल पूर्णिमा हो आजदेखि श्रीस्वस्थानी माताको पूजा तथा पाठ गरिन्छ । माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठमा श्रीस्वस्थानी मातापूजा आराधना गरिन्छ ।

राष्ट्रिय सभा सदस्यको १९ पदका लागि आज मतदान हुँदै

काठमाडौँ, ११ माघ। रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्यको १९ पदका लागि आज मतदान हुँदै छ। सात प्रदेशमा १९ पदका लागि आठ राजनीतिक दलबाट उम्मेदवारले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

यू–१९ विश्वकपमा पाकिस्तानविरूद्ध नेपालका विपिन रावल आउट

काठमाडौं, १० माघ । आइसिसी यू–१९ विश्वकप २०२४ को समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ। दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाइसकेको

प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा कोशी प्रदेश पराजित

काठमाडौं, १० माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेश लगातार आठौं खेलमा पराजित भएको छ । कोशी बुधबार सुदूरपश्चिम प्रदेशसँग ८ विकेटले पराजित हुँदै लगातार आठौं हार व्यहोरेको

प्रधानमन्त्रीको तलब ३० वर्षमा १० गुणा वृद्धि

काठमाडौं, १० माघ । देशका प्रधानमन्त्री र मन्त्रीहरूले मासिक पारिश्रमिक र अन्य सुविधा प्राप्त गर्छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको मासिक तलब ९४ हजार २ सय ८० रुपैयाँ छ । त्यसबाहेक

काठमाडौँ महानगर फुटपाथ व्यापारीद्वारा घेराउ

काठमाडौं, १० माघ । फुटपाथमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका व्यापारीहरूले काठमाडौँ महानगरको कार्यालय घेराउ गरेका छन् । रत्नपार्कमा भेला भएर फुटपाथ व्यापारीहरू र्‍यालीसहित कमलादीस्थित महानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका

प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेर संसदको बजेट बढाउन सभामुखले पहल गर्ने

काठमाडौं, १० माघ । संघीय संसदका पदाधिकारीहरु संसदको बजेट अपर्याप्त रहेको निष्कर्षमा पुगेका छन् । यही निष्कर्षसहित सभामुख देवराज घिमिरेसहित संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुले प्रधानमन्त्री

माछापुच्छ्रे बैंकद्वारा विभिन्न प्रदेशका सरकारी विद्यालयलाई सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत बाग्मती, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरुलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको छ । बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्ला स्थित शारदा

भिजिट भिसामा विदेश जान आजदेखि नयाँ नियम लागु, के के चाहिन्छ डकुमेन्ट ?

काठमाडौं, १० माघ । भिजिट भिसामा विदेश जान आजदेखि नयाँ नियम लागु भएको छ । भिजिट भिसामा विदेश जानेहरु ठगिने र कतिपय विदेशमै लुकेर बस्ने गरेपछि अध्यागमन विभागले ट्राभल एडभाइजरीसँगै

हिन्दु संस्कृति पुनःस्थापना दिवसका अवसरमा दीपावली

काठमाडौँ, ८ माघ । हिन्दु संस्कृति पुनःस्थापना दिवसका अवसरमा नयाँ सडक तथा त्यस वरपर क्षेत्रमा आज साँझ दीपावली गरिएको छ। विशाल बजार व्यापार संघ र रिद्धि सिद्धि सेवा ट्रष्टद्वाराआज आयोजित

जनमत पार्टी मधेश सरकारबाट अलग

काठमाडौं, ९ माघ। सीके राउत नेतृत्वको जनमत पार्टी मधेश सरकारबाटअलग भएको छ । मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार राजीनामा दिएका हुन्