Jagaran News

युवालाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरुरी छ- झलनाथ खनाल

नेकपा एकीकृत समाजदीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले युवा जनशक्तिलाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरुरी रहेको बताएका छन् । उनले युवालाई स्वदेशमा टिकाउन रोजगारी वृद्धि, औद्योगिकीकरण, कृषि क्षेत्रमा व्यापक

इजरायलमा रहेका नेपालीबारे परराष्ट्रमन्त्रीले गरे इजरायली राजदूतसँग छलफल

काठमाडौं, असोज २१ । परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग छलफल गरेका छन्। आइतबार मन्त्रालयमा बोलाएर उनले राजदूत गोडरसँग इजरायलमा हमासले गरेको आक्रमणबारे छलफल गरेका हुन्। छलफलका

प्रधानसेनापति शर्मा बेलायत प्रस्थान

काठमाडौं, असोज २१ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेका छन्। औपचारिक भ्रमणका निम्ति उनी आइतबार त्यसतर्फ गएका हुन्। बेलायतमा रहँदा उनले वेल्स, ब्रेकनस्थित सेन्टा क्याम्पको

चेक ‘बाउन्स’ मा दुई वर्षसम्म कैद

काठमाडौं, असोज २१ ।  वित्तीय कारोबारका क्रममा ‘धोकाधडी’ को मुख्य औजार बन्दै आएको चेक अनादर (बाउन्स) लाई नियन्त्रण गर्न सरकारले यस्तो अपराधमा संलग्नलाई दुई वर्षसम्म सजाय गर्न सक्ने गरी कानुन

नयाँ नोट असोज २९ देखि साट्न पाइने

काठमाडौं । यो वर्षको दसैँका लागि सर्वसाधारणले नयाँ नोट यही असोज २९ गतेदेखि साट्न पाउने भएका छन् । अहिले वाणिज्य बैंकहरूलाई नयाँ नोट दिनका लागि पत्र काट्ने काम भइरहेको नेपाल

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौ । साताको पहिलो दिन सुन-चाँदीको भाउ बढेको छ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ७ हजार ६०० रुपैयाँ कायम भएको छ

चीन-नेपाल र भारतबीच विकासको त्रिदेशीय साझेदारी हुन जरुरी : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, असोज २१ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन–नेपाल र भारतको बीचमा विकासको त्रिदेशीय साझेदारी हुन जरुरी रहेको बताएका छन् । आइतबार ‘बिआरआईको एक दशक: व्यापार, लगानी र सम्पर्क सञ्जाल’

प्रतिनिधिसभा बैठक बस्दै, शिक्षा विधेयकमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक,

इजरायलमा फसेका नेपालीको उद्धार गर्न सरकारले बनायो र्यापिड एक्सन टिम

काठमाडौं, असोज २१ । सरकारले इजरायलमा फसेका नेपालीहरुको अवस्था यकिन गर्न र उद्धार गर्न र्यापिड एक्सन टिम गठन गरेको छ । आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक बैठक बोलाएर

इजरायल-हमास लडाइँमा साढे चार सयको मृत्यु

काठमाडौं, असोज २१ । इजरायल-गाजा युद्धमा ४५० भन्दा बढी मानिसको मृत्यु भएको छ। द न्युयोर्क टाइम्सका अनुसार आज बिहानसम्ममा दुवै पक्षका गरी यो संख्यामा मृत्यु भएको हो। इजरायली अधिकारीहरूका अनुसार

यी स्थानमा खुले सुपथ मुल्य पसल, कुन सामानमा कति छुट ?

काठमाडौं, असोज २१ ।  सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था

रिजेनेरेटिभ मेडिसिन तथा स्टिम सेल थेरापी बारे दुई दिने सम्मेलन सुरु

काठमाडौं, १९ असोज । रिजेनेरेटिभ मेडिसिन तथा स्टिम सेल थेरापी सम्बन्धि दुई दिने सम्मेलनमा नेपालमा सुरु भएको छ । ललिपुरको भैंसीपाटीस्थित मेडिसिटी अस्पतालमा सो सम्मेलन शुक्रबारदेखि सुरु भएको हो ।