Jagaran News

राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं, २४ पुस। राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी हाल्न सकिनेछ । निर्वाचन आयोगका अनुसार सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारहरु विरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका

नेशनल लाईफ इन्स्योरेन्सको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न

काठमाडौं, २३ पुस । “एक्सेल एण्ड इलिभेट” २०८०/८१” नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ३ दिने “इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप” चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ

राष्ट्रियसभा निर्वाचनमासात प्रदेशमा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता (सूचीसहित)

काठमाडौँ, २३ पुस। माघ ११ गते बिहीवारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सात वटै प्रदेशको निर्वाचन अधिकृतको

राष्ट्रियसभा सदस्यका लागि सिटौलाले दर्ता गराए उम्मेदवारी

काठमाडौं, २३ पुस । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । सोमबार उनले विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता

शेख हसिनाको पार्टीलाई बहुमत

काठमाडौं, २३ पुस । प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगले बंगलादेशको संसदीय निर्वाचनमा जित हासिल गरेको छ । प्रमुख प्रतिपक्षी दलको बहिस्कारका बाबजुद आइतबार भएको निर्वाचनमा अवामी लिगले दुई

राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार छनोटमा कांग्रेसका महामन्त्रीद्वायको आपत्ति

काठमाडौं, २३ पुस । राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार छनोटमा नेपाली कांग्रेसका महामन्त्रीद्वाय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् । महामन्त्री विश्वप्रकाश शर्माले ६ बुँदे विमति राखेका छन् ।

एकीकृत समाजवादीले राष्ट्रिय सभाका दुई उम्मेदवारको टुंगो लगायो

काठमााडैं, २३ पुस । सत्ता साझेदार दल एकीकृत समाजवादीले राष्ट्रिय सभाका दुई उम्मेदवारको टुंगो लगाएको छ। सोमबार बिहान बसेको कार्यदलको बैठकले दुई जना उम्मेदवारको टुंगो लगाएको हो। एकीकृत समाजवादीले बागमतीको दलित

धान उत्पादनमा उच्च वृद्धि

काठमााडैं, २३ पुस । धान उत्पादनमा वृद्धि भएको छ । यो वर्ष हालसम्मै धेरै धान उत्पादन भएको हो। कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ मा हालसम्मै धेरै

कांग्रेसले राष्ट्रिय सभाको सदस्यको लागि उम्मेदवार चयनको टुंगो लगायो, को को परे त उम्मेदवारमा ?

काठमाडौं, २३ पुस । नेपाली कांग्रेसले राष्ट्रिय सभाको सदस्यको लागि उम्मेदवार चयन गरेको छ। सोमबार बिहान बसेको नेपाली काँग्रेसको बैठकले राष्ट्रिय सभाको सदस्यको लागि कांग्रेसले १० उम्मेदवार छानेको हो। कोशीमा

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सात वटै प्रदेशको अन्तिम मतदाता नामावली प्रकाशन

काठमाडौं, २२ पुस । निर्वाचन आयोगले  माघ ११ गते बिहीवारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आज सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता

कामना सेवा विकास बैंकद्वारा डस्टबिन हस्तान्तरण

काठमाडौं, २२ पुस । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बिर्तामोड, झापामार्फत हिमशिखर टोल विकास संस्थालाई १० थानडस्टबिन हस्तान्तरण गर्नुकासाथै सरसफाई कार्यक्रम सम्पन्न गरेको

जसपाले पूजा चौधरीलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने

, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले पूजा चौधरीलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ । राष्ट्रियसभाको १९ सिटमा सत्ता गठबन्धनमा भएको भागबण्डामा जसपाले मधेशको एक सिट पाएको थियो