
प्रधानमन्त्री दाहाल कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सहभागि हुँदै
काठमाडौं, २५ पुस। आज कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । सो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सहभागी हुँदै छन्

सन्दीप लामिछानेलाई आज जिल्ला अदालत काठमाडौंले सजाय तोक्दै
काठमाडौं, २५ पुस । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालत काठमाडौंले सजाय तोक्दैछ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले चार दिनको निरन्तर बहसपछि पुस

आजको मन्त्रिपरिषद बैठकले गरेका महत्वपूर्ण निर्णयहरु
काठमाडौं, २४ पुस । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले खनालले पेश गरेको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । प्राधिकरणको

डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न समिति गठन, काटिएको लाइन तुरुन्त जोड्न पनि विद्युत प्राधिकरणलाई दिर्नेशन
काठमाडौं, २४ पुस। सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न समिति बनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा छानबिन समिति बनाएको

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित
काठमाडौं, २४ पुस । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् ।

वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउन प्रधानमन्त्री दाहालको निर्देशन
काठमाडौं, २४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा जाने युवाहरू मिटरब्याजीहरू र दलालहरूबाट ठगिएको भन्दै सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । श्रम,

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिए
काठमाडौं, २४ पुस । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले राजीनामा बुझाएका हुन् । उनको कार्यकालमा अघि

बक्यौता रकम तिर्नेका लागि ३० दिनभित्र आवेदन सकिने (सूचनासहित)
काठमाडौ, २४ पुस । काठमाण्डौ ( नेपाल विद्युत् प्राधिकरणले बिजुली उपभोग गरेका उपभोक्तालाई बक्यौता रकम तिर्ने सुविधाका लागि ३० दिनभित्र आवेदन दिन अनुरोध गरेको छ । प्राधिकरणले बक्यौता विद्युत् महसुल

कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
काठमाडौ, २४ पुस । नेपालमा पनि कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी थालिएको छ । कोरोना पुष्टि भएका १६ जनाको जिनोम सिक्वेन्सिङ गर्दा ७ जनामा

‘बेलविवाह संस्कारमा भाषाको प्रयोग’ विषयक गोष्ठी सम्पन्न
काठमाडौं, २४ पुस । ‘बेलविवाह संस्कारमा भाषाको प्रयोग’ विषयक गोष्ठी सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, भाषा (मातृभाषा, कोश र व्याकरण) विभागद्वारा ‘बज्रयान सम्प्रदायमा बेलविवाह संस्कारमा भाषाको प्रयोग’ विषयक विचार–गोष्ठी

सबैलाई परीक्षा गराउन दक्षिण कोरिया तयार, यहि जनवरी २० देखि परीक्षा हुने
काठमाडौं, २४ पुस। रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षाका लागि आवेदन दिन सबैलाई परीक्षा गराउन दक्षिण कोरिया तयार भएको छ । योसँगै ईपीएस भाषा परीक्षाको विवाद समाधान भएको छ

आंशिक बदली, तराईका अधिकांश भू-भागहरुमा हुस्सु र कुहिरो
काठमाडौं, २४ पुस। आज पनि देशका केही भागमा आंशिक बदली भएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । बिहान तराईका अधिकांश भू(भागहरुमा हुस्सुरकुहिरो लागेको छ । दिउँसो






