Jagaran News

सीबीडीसी सञ्चालनमा ल्याउनुपर्छ: गर्भनर अधिकारी

काठमाडौं, असोज २३ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा क्रमशः सीबीडीसी सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । नेपालले डिजिटलाइजेसनलाई आफ्नो उच्च प्राथमिकतामा राखेको छ । ग्लोबल फिनटेक फेस्ट २०२३

इजरायल घटनाले सिंगो देश एक ठाउँमा उभिएको अनुभूति गरेको छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ , असोज २३ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा भएको अकल्पनीय घटनामा सिंगो देश एक ठाउँमा उभिएको अनुभूति गरेको बताएका छन् । विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयले

इजरायलमा विद्यार्थी मारिएपछि शोकमा सुदूरपश्चिम

काठमाडौँ , असोज २३ । इजरायलमा भएको हमास समूहको आतङ्ककारी हमलामा सुदूरपश्चिमका सात विद्यार्थी मारिएपछि यतिबेला पीडित परिवार शोकमा डुबेका छन् । आतङ्ककारी हमलामा दस नेपाली विद्यार्थी मारिएपछि मङ्गलबार सरकारले

आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ

काठमाडौँ , असोज २३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख

नयाँबसपार्कबाट २४ हजारभन्दा बढी यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं, असोज २३ ।  काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले दसैँ, तिहार तथा छठ पर्वमा घर जानका लागि अग्रिम टिकट लिएका छन् । सरकारले यातायात व्यवसायीसँग गरेको

गाजा वरपर एक हजार पाँच सय हमास लडाकु मारिएको इजरायलको दाबी

काठमाडौं, असोज २३ । इजरायली सेनाले गाजा पट्टीको वरपरका क्षेत्रमा एक हजार पाँच सयभन्दा धेरै हमास विद्रोही मारिएको दाबी गरेको छ । इजरायल र गाजा पट्टी वरपरबाट एक हजार पाँच

इजरायल आक्रमणमा निधन भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन संसदीय समितिको निर्देशन

काठमाडौं, असोज २३ ।  प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायल आक्रमणमा परी निधन भएका नेपालीहरुको शव यथाशिघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ । मंगलवार सिंहदरबारमा बसेको

कोशीमा फेरि उद्धव थापालाई नै अघि सार्ने कांग्रेसको निर्णय

काठमाडौं, असोज २३ ।  नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने भएको छ। आज बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको शीर्ष नेताहरूको बैठकले गठबन्धनमा पहिल्यै भएको

टेलिकमको एनटी फाइबर सेवामा अब थप स्पिड

काठमाडौं, असोज २३ ।  नेपाल टेलिकमले आगामी बिहीबार (असोज २५) देखि लागू हुनेगरी एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफर उपलब्ध गराउने भएको छ। यस अफर अन्तर्गत सेवाग्राहीको अत्याधिक रुची

काठमाडौँमा डेंगु संक्रमितको संख्या साढे ७ सय पुग्यो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, असोज २३ ।  काठमाडौँ उपत्यकामा डेंगुसंक्रमितको संख्या बढ्दै गएको छ । दुई साता यताको तथ्याङ्क केलाउँदा काठमाडौँमा दैनिक कम्तिमा १२ देखि २० जनालाई डेंगु संक्रमित भएको पाइएको छ ।

एमाले सुदूरपश्चिम अध्यक्षका लागि चार जनाको उम्मेदवारी

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनको उम्मेदवारी दर्ता समय तेस्रो पटक थप गरिएको छ । आज (मंगलबार) उम्मेदवारी दर्ताको लागि बिहान १०ः३० बजे सम्मको समय निर्धारण गरिएको थियो ।

प्रभु बैंकको १ लाख ५२ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौ । प्रभु बैंकले संस्थापक सेयरधनी विनोद थकालीको नाममा रहेको १ लाख ५२ हजार ८०५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्