
इजरायलमा ज्यान गुमाएका नेपालीको शव तत्काल स्वदेश ल्याउन सभामुख घिमिरेको आग्रह
काठमाडौं, असोज २४ । सभामुख देवराज घिमिरेले इजरायलमा हमासको आक्रमणमा परि ज्यान गुमाएका नेपालीको शव र स्वदेश आउन चाहनेलाई तत्काल ल्याउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभएको छ । सभामुख घिमिरे

हमास-इजरायल युद्धमा अहिलेसम्म २१ सयभन्दा बढीको मृत्यु
काठमाडौं, असोज २४ । हमास-इजरायल युद्धमा अहिलेसम्म दुवैतर्फ गरि २१ सय भन्दा बढीको मृत्यु भएको छ । हमासको आक्रमणबाट अहिलेसम्म इजरायलमा १२ सयभन्दा बढीको मृत्यु भएको छ भने इजरायलको आक्रमणबाट

प्रधानमन्त्री र नवनियुक्त स्विस राजदूतबीच भेटवार्ता
काठमाडौं, असोज २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एचई डानियल म्युली शिष्टचार भेटबार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज नवनियुक्त स्विस राजदुतसँग भेटबार्ता

इजरायलमा रहेका नेपाली सुरक्षित स्थानमा, अब नआत्तिन आग्रह
काठमाडौं, असोज २४ । इजरायल र हमासबीच युद्ध जारी छ। सो युद्धमा परी दश जना नेपालीले समेत ज्यान गुमाएका छन् भने केही नेपाली घाइते भएका छन्। अहिले घाइतेलाई अस्पताल भर्ना

इजरायल घटनामा सरकारलाई कांग्रेसको चार बुँदे ध्यानाकर्षण
काठमाडौं, असोज २३ । सत्ता साझेदार नेपाली कांग्रेसले इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीहरूका विषयमा शोक प्रस्ताव पारित गरेको छ । नेपाली कांगेसको आज बसेको संसदीय दल बैठकले आक्रमणको

बाहिरिंदै मनसुन, यसवर्ष ८८.५ प्रतिशत वर्षा
काठमाडौं । नेपालमा यसवर्ष मनसुन अवधिमा ८८ दशमलव पाँच प्रतिशत वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनाको अवधिमा सरदरभन्दा

माइतीघर मण्डलाबाट स्थानीय तह कर्मचारीको प्रश्न : ‘हामी यहाँ छौँ, सरकार कहाँ छ?’
काठमाडौं, असोज २३ । संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीले आज पनि आन्दोलन गरेका छन्। मंगलवार पनि उनीहरुले माईतीघर मण्डलामा भेला भइ आन्दोलन गरेका हुन्। उनीहरुले सङ्घीय निजामती

कुमारी बैंकले कात्तिक २ गतेदेखि ५ अर्बको ऋणपत्र बिक्री गर्ने, १० प्रतिशत ब्याज दिने
काठमाडौं । कुमारी बैंकले कात्तिक २ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ ऋणपत्र बिक्री गर्ने भएको हो

मानसिक स्वास्थ्योपचार सर्वसुलभ बनाउन माग
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले मानसिक स्वास्थ्योपचार सर्वसुलभ बनाउन माग गरेको छ । मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालनका साथै यससम्बन्धी उपचार सर्वसुलभ बनाउन आयोगले सबैलाई आग्रह गरेको हो । आयोगले

शेयर बजारमा १९ अंकले गिरावट
काठमाडौं, असोज २३ । शेयर बजारमा मंगलबार दोहोरो अंकको गिरावटसँगै कारोबार पनि खुम्चिएको छ । सोमबार १२ अंकले घटेको बजार मंगलबार १९ अंकले ओरालो लागेर १८ सय ८९ बिन्दु कायमभयो

तलब खुवाउन नसकेपछि वीर अस्पतालका कर्मचारी हटाएका हौँ : स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा कार्यरत करारका कर्मचारीलाई तलब खुवाउन नसकेपछि हटाइएको बताएका छन् । विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा

एसियाड : पदक विजेता टोली स्वदेश फिर्ता
काठमाडौँ । चीनको हाङझाउमा सम्पन्न १९औंँ एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षकसहितको नेपाली टोली आज स्वदेश फर्किएका छन् । एसियाडमा नेपालले एक रजत र एक कास्य पदक जितेको











