Jagaran News

ईःको आन्दोलनमा स्थानीयको विरोध

काठमाडौं, २६ मंसिर । मंगलबजारदेखि लगनखेलसम्मको फुटपाथमा व्यापार गर्न निषेध गरेको विरोधमा उभिएका अभियन्ता ईःको स्थानीयले विरोध गरेका छन् । काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा

युवकलाई गोली हानेको ठाउँबाट खिया लागेको पेस्तोल बरामद

काठमाडौं, २६ मंसिर । प्रहरीले गोली हानेर पक्राउ गरेको युवक अविनाश राईबाट ४९० ग्राम आइस ड्रग एमफेटामिन बरामद भएको छ । एसपी रवीन्द्र रेग्मीका अनुसार निकै महँगो र नसालु मानिने

एसीसी–१९ एसिया कपमा भारतसँग नेपालको हार

काठमाडौं, २६ मंसिर । मंगलबार एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा भारतले नेपाललाई १० विकेटको फराकिलो अन्तरले हराएको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस हारी पहिले ब्याटिङको

पहिचानवादीले कोशी प्रदेशका मुख्यमन्त्रीलाई देखाए कालो झण्डा

झापा, २६ मंसिर । झापाको दमकमा पहिचानवादीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई कालो झण्डा देखाएका छन्। लागुऔषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा झापाको

संघीय सरकारलाई ७९ अर्ब ५ करोड बजेट घाटा

काठमाडौं, २६ मंसिर । यो वर्ष पनि संघीय सरकार बजेट कार्यान्वयन घाटामा देखिएको छ । चालु आर्थिक वर्षको मङ्सिर मसान्त अर्थात् ५ महिना सकिन लाग्दा सरकारले जम्मा ३ खर्ब ५९

गोपाल किरातीसहित संकल्प यात्रा बिथोल्न खोज्ने आन्दोलनकारी नियन्त्रणमा

काठमाडौं, २६ मंसिर । संकल्प यात्रालाई कोशी प्रदेशमा प्रवेश रोक्ने अभियानका नेता गोपाल किरातीसहित एक दर्जनभन्दा बढी आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ। केहीबेर अघि नेता किरातीलाई खोटाङको हलेसीबाट प्रहरीले पक्राउ

यू-१९ एसिया कपमा आज नेपालले भारतसँग खेल्दै

काठमाडौं, २६ मंसिर । यू१९ एसिया कपमा आज नेपालले भारतसँग खेल्दै छ। युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा बिहान सवा ११ बजे नेपाल र भारतबीचको खेल सुरू हुनेछ। समूह ‘ए’ मा

आजको तरकारीको मुल्य: भारतीय गोलभेडा भन्दा नेपाली सस्तो

काठमाडौं, २६ मंसिर । आलु प्याज लगायत तरकारीमा मुल्य अभिवृद्धि कर (भ्याट) लाग्ने हल्लापछि तरकारीको मुल्यमा पनि उचड चढाव हुँदै गएको । यसले गर्दा विचौलियाले कमाउने मौका पाएको छ ।

संघीय सरकारलाई काउन्टर दिँदै बागमती प्रदेश सरकारले १२ जना कर्मचारीलाई सचिवमा बढुवा

काठमाडौं, २६ मंसिर । संघीय निजामती कर्मचारी ऐन जारी नभएको अवस्थामा संघीय सरकारलाई काउन्टर दिँदै बागमती प्रदेश सरकारले १२ जना कर्मचारीलाई सचिवमा बढुवा गरेको छ । प्रदेश सरकारले संघीय सरकारलाई

शुपतिनाथमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सर्वसाधारणका लागि देखाईंदै

काठमाडौं, २६ मंसिर। पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख मङ्गलबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ । मङ्गलबार बिहान साढे नौ बजेदेखि

सरकारले उखुको समर्थन मूल्य तोक्न ढिला गरेर उधारोमै बिक्री

बारा, २५ मंसिर । सरकारले उखुको समर्थन मूल्य तोक्न ढिला गरेपछि किसानहरूले जिरो दर रेट (मूल्य तोकेपछि सोही अनुसार भुक्तानी हुने गरी) मै चिनी मिललाई उखु बिक्री गर्न थालेका छन्

विपिन जोशी रिहाइको चाँडै सकारात्मक परिणाम आउन सक्छः कतार

काठमाडौं, २५ मंसिर । कतारले कञ्चनपुरका विपिन जोशीको रिहामा चाँडै सकारात्मक परिणाम आउन सक्ने बताएको छ । उनी प्यालेस्टाइनी हमास समूहको नियन्त्रणमा रहेका छन् । जोशीलगायत विदेशी बन्दीहरूको रिहाइका लागि