माग पुरा गर्न दवाव दिदै मिटरब्याज पीडितहरूको भृकुटीमण्डपदेखि बालुवाटारसम्म सिट्ठी जुलुस

काठमाडौं, १७ फागुन ।  ‘मिटरब्याज विरुद्ध न्याय मार्च’ गर्दै हिँडेरै काठमाडौँ आइपुगेको पीडितहरुको विभिन्न ६ बुँदे माग अघि सारेका छन् ।

उनीहरूको माग सम्बोधन गर्न हरदम प्रयास गर्दै सरकारसँग वार्ता भएपनि सहमति जुट्न सकेको छैन। माग पूरा नभए पनि पीडितहरूले आन्दोलन जारी राखेका छन् । मिटरब्याज पीडितले भृकुटीमण्डपलाई केन्द्र बनाएर आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्