Jagaran News

न्यायपालिकालाई सहयोग गर्न प्रधानन्यायाधीशको आग्रह

काठमाडौँ , भदौ १० । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई सहयोग गर्न आग्रह गरेका छन् । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्

नौ वर्षमा थपियो तीन हजार एक सय सर्किट किलोमिटर प्रसारण लाइन

काठमाडौं, भदौ १० ।  बिजुलीको सहज प्रसारण तथा वितरणका लागि सरकारले प्रमुख प्राथमिकताका साथ प्रसारण लाइन निर्माण अगाडि बढाएको छ । आन्तरिक तथा बाह्य रुपमासमेत सहज बिजुली प्रवाहका लागि प्रसारण

ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री गच्छदार सहित २९० जना बिरुद्ध मुद्दा दायर

काठमाडौं, भदौ १० । सरकारी वकिलको कार्यालय, काठमाडौंले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिनामा प्रकरणमा संलग्न २ सय ९० जनाबिरुद्ध मुद्धा लायर गरेको छ । सरकारी वकिलको कार्यालयले आइतबार उनीहरुबिरुद्ध जिल्ला

आम मानिसमा वित्तीय साक्षरता फैलाउन जरुरी छ- गर्भनर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारीले प्रविधिको विकाससँगै आम मानिसमा वित्तीय साक्षरता बढाउन जरुरी रहेको बताएका छन् । नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ ७ः२५ बजे सञ्चालन हुने वित्तीय

धार्मिक सहिष्णुता कायम राख्न गृहमन्त्री श्रेष्ठको आग्रह

काठमाडौं , भदौ १० । गृहमन्त्री नारायणकाजी श्रेष्ठले जातीय तथा धार्मिक सहिष्णुता कायम राख्न सबैसँग आग्रह गरेका छन्। प्रेस सेन्टर नेपाल पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहुजातीय,

संघीय कानून बन्न नसक्दा स्थानीय तह पूर्ण रुपमा चल्न सकेनन् : कांग्रेस नेता सिंह

काठमाडौं , भदौ १० ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसदले तीन तहको सरकारलाई सुचारु रुपमा सञ्चालन गराउनका लागि आवश्यक संघीय कानूनहरु बनाउन नसकेको बताउनुभएको छ । आईतवार नेपालको प्रजातान्त्रिक

कांग्रेसले संसदीय समिति सभापतिका उम्मेदवारको टुंगो लगायो

काठमाडौं , भदौ १० । नेपाली कांग्रेसले संसदीय समितिमा सभापतिका लागी उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा

ललिता निवासमा प्रकरणः सरकारी कीर्तेमा मात्र मुद्दा चलाउने

काठमाडौं, भदौ १० ।  ललिता निवासमा प्रकरणमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कीर्तेमा मात्र मुद्दा चलाउने भएको छ। सरकारी वकिल कार्यलयले ललिता निवास प्रकरणमा संगठित अपराधमा अभियोगमा भने मुद्धा

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ

सबै मुद्दामा गम्भीर ढङ्गले प्रस्तुत भई निचोडमा पुर्याउछौंः प्रधानमन्त्री दाहाल

काठमाडौं, भदौ १० ।  प्रधानमन्त्री पुष्पकमल दाहालले सबै मुद्दामा आफू गम्भीर ढङ्गले प्रस्तुत भई त्यसलाई निचोडमा पुर्याइछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाली कांग्रेस रुपान्तरण अभियान र प्रधानमन्त्री दाहालसँग भेटमा उनले

माण्डु हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं, १० भदौ । माण्डु हाइड्रोपावर लिमिटेडले आज देखि प्रिमियममा आईपीओ निष्काशन गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश पण्डितको इजलासमा

काठमाडौं, भदौ १० ।  क्रिकेटर तथा राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाडौंमा सुनवाइ हुँदैछ । मुद्दाको पेशी न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ । मुद्दा