एमाले संसदीय दलको बैठक बस्दै

काठमााडौ. , २८ बैशाख । नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ । संघीय संसदको वर्षे अधिवेशन अगाडि संसदीय दलको बैठक बस्न लागेको हो ।

एमाले संसदीय दलको बैठक साढे ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने गरी बोलाइएको छ ।
बैठकमा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई प्रशिक्षित गर्नेछन् । संसदको वर्षे अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे सुरु हुँदैछ । संसदको वर्षे अधिवेशनकोको कसरी प्रस्तुत गर्ने भन्ने बारेमा एमालेले बनाउने रणनीति बारेमा निर्णय गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्