Jagaran News

किताब, पोशाक तथा स्टेशनरी विद्यालयबाटै बिक्री गर्न र किन्न बाध्य नबनाउन शिक्षा विभागको निर्देशन

काठमाडौ, २३ चैत । अब का.म.न.पा. भित्रका विद्यालयहरुले किताब, पोशाक तथा स्टेशनरी विद्यालयबाटै विक्री गर्न तथा किन्न बाध्य बनाउन नपाउने भएका छन् । महानगरपालिका अन्तर्गतको शिक्षा विभागले विद्यालयहरुलाई परिपत्र गर्दै

३२ करोड रुपैयाँ राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौ, २३ चैत । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ३२ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न सर्त

४ मन्त्री सहभागी भएर कानुन समितिको बैठक

काठमाडौ, २३ चैत । कानुन, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा चारजना मन्त्री सहभागी छन् । बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत, कानुन मन्त्री पदम

गोरखा–२ बाट राजीनामा दिएर प्रचण्डले नयाँ चुनाव गर्नु उपयुक्त हुन्छः डा. भट्टराई

काठमाडौ, २३ चैत । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले जितेको क्षेत्र गोरखा २ बाट राजीनामा दिनु उपयुक्त हुने टिप्पणी

सुन र चाँदी दुबैको मूल्य सामान्य घट्यो

शुक्रबार सुन र चाँदी दुबैको मूल्य सामान्य घटेको छ ।

किन सरुवा भयो सचिव शर्माको ?

काठमाडौ, २३ चैत । गत विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले १० जना सचिवको सरुवा ग¥यो, जसमध्ये भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा पनि सरुवामा परेका छन् । उनलाई आकर्षक मानिने भौतिक

लुम्बिनीमा आजै जोखबहादुर महरा मुख्यमन्त्री बन्ने

काठमाडौं, २३ चैत । लुम्बिनी प्रदेशमा आजै माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्ने भएका छन् । बिहीबार प्रदेशसभामा राजीनामा घोषणा गरेका मुख्यमन्त्री चौधरीले इमेलमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा

फरवार्ड माइक्रोफाइनान्सद्वारा बीमाको १० लाख भुक्तानी

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सप्तरीका एक ग्राहक सदस्यहरुलाई १० लाख मृत्यु दावी विमा भुक्तानी गरेको छ

महानायक राजेश हमालको नयाँ टेलिभिजन कार्यक्रम आउँदै

काठमाडौं । महानायक राजेश हमाल नयाँ टेलिभिजन कार्यक्रम लिएर आउने भएका छन् । यो नेपाली शिर उचाली नामक उनको कार्यक्रम यही चैत ३० गते शुक्रवारदेखि हरेक साता साँझ ८ बजे

चलचित्र ‘डम्बरे’को छायाँकन शुरु

काठमाडौँ । निर्देशक उदय सुब्बाको निर्देशन रहने फिल्म ‘डम्बरे’को छायाङ्कन सुरु भएको छ । शनिबारदेखि झापाबाट सुरु फिल्मको छायाङ्कन सुरु भएको निर्देशन उदय सुब्बाले बताए  । निर्देशक सुब्बाले फिल्मको छायाङ्कन

गीतकार अधिकारीको नयाँ गीत जे पायो त्यही सार्वजनिक

काठमाडौं । गीतकार तारा अधिकारीको नयाँ गीत जे पायो त्यही को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतकार अधिकारीको रचना रहेको गितमा लेखु सहयात्रीको संगितमा आशिष अबिरल र अस्मिता अधिकारीको

गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सबीच व्यवसायिक साझेदारी सम्झौता

काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि.बीच व्यवसायिक साझेदारी भएको छ । बुधबार गरिमा क्यापिटल लिमिटेडको कमलपोखरी स्थित प्रधान कार्यालयमा गरिमा क्यापिटल लिमिटेड र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स