
सुनको मूल्यमा तोलामै २,००० रुपैयाँले बढ्यो
सुनको मूल्य तोलामै २,००० रुपैयाँले बढेको छ ।

फेसियल हाउसबाट १८० जना दिक्षित , दिक्षान्तमा किन काटियो दुईवटा केक ?
काठमाडौं । नेपालको नम्बर वान ब्युटी सैलुन फेसियल हाउसबाट १८० जना दिक्षित भएका छन् । फेसियल हाउसबाट तालिम लिएका १८० जना दिक्षित भएका हुन् । फेसियल हाउसबाट सौन्दर्यकलासम्बन्धी सिपमूलक तालिम

दुई कम्पनीका ३ औषधि गुणस्तरहीन, औषधि विभाग गरे बिक्रीमा रोक
काठमाडौं, १८ फागुन । औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालि र फर्माको इन्टस्ट्रिज् लिमिटेडद्वारा उत्पादित औषधि न्यून गुणस्तरको फेला पारेको छ । औषधि व्यवस्था विभागले अनुगमन गरि प्रयोगशाला परीक्षणका क्रममा

राष्ट्रपतिकै सकृयतामा चुँदी रम्घा डाँडामा भानु साहित्य उद्यान बन्दै
काठमाडौं । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई नेपाली राष्ट्रिय एकताको केन्द्रका रुपमा विकास गर्ने लक्ष्य सहित भानु साहित्य उद्यान गुरुयोजना निर्माण हुँदैछ । राष्ट्रपतिकै विशेष चासो र

एशियन लाइफको १६औं वार्षिक साधारणसभा सम्पन्न
एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सरकारलाई २१ गते संसदमा उपस्थित भएर जवाफ दिन सभामुखको रुलिङ
सभामुख देवराज घिमिरले विपक्षी दलहरुले उठाएका विषयमा २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।

नामिबियाविरुद्ध खेलमा ४ विकेट गुमाएको नेपाल दबाबमा
नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत तेस्रो खेलमा नामिबियाविरुद्ध ३ बल भित्र नेपालले २ विकेट गुमाएको छ

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानी कोषको शेयर बिक्री गर्दै
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानी कोषको शेयर आज फागुन १८ गतेबाट बिक्रीमा

सुनको मूल्यमा वृद्धि, चाँदीको भने सामान्य घट्यो
शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ ।

रिडी पावरको हकप्रद निष्काशन तथा बिक्री खुला
रिडी पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दै कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

नेप्सेमा फस्र्ट माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत
फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा

गठबन्धनको हानथापका बीच कसको भागमा पर्ला त राष्ट्रिय सभा अध्यक्ष ?
काठमाडौं, १७ फागुन । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेपछि गठबन्धन अप्ठ्यारोमा परेको छ । बुधबार सम्पन्न माओवादीको स्थायी समिति बैठकले आगामी


