Jagaran News

हमास–इजरायल भिडन्तः ज्यान गुमाउनेको संख्या ११ सय नाघ्यो

काठमाडौं– मध्यपूर्वमा चरमपन्थी प्यालेस्टिनी समूह हमास र इजरायलबीच लडाइँ हुँदा हालसम्म दुवै पक्षका गरी कम्तीमा ११ सय मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। चरमपन्थी समूह हमासको आक्रमणमा परेर

इजरायल घटना: यथाशीघ्र नेपालीको उद्धार र शव ल्याउन पहल थाल्ने परराष्ट्र समन्वय सयन्त्र बैठकको निर्णय

काठमाडौं, असोज २२ ।  परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले इजरायलसँग समन्वय गरी यथाशीघ्र नेपालीको उद्धार र शव ल्याउने निर्णय गरेको छ । सोमबार सिंहदबारमा बसेको संयन्त्रको बैंठकले

कुमारी बैंकको योजना ‘टीकाअघि नै दक्षिणा’

काठमाडौं, असोज २२ ।  कुमारी बैंक लिमिटेडले दसैँलाई लक्षित गर्दै आफ्ना बचत खाताहरूमा विभिन्न आकर्षक सुविधासहित ‘टीकाअघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ । बैंकले ‘टीकाअघि नै दक्षिणा’ योजनामा कार्ड तथा

सुनको मूल्य बढ्यो, चाँदीको कति ?

काठमाडौ । सोमबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन एक

इजरायलमा निधन भएका नेपालीहरूको शव ल्याउन सरकारले थाल्यो पहल

काठमाडौं, असोज २२ । सरकारले इजरायलमा निधन भएका नेपालीहरूको शव फिर्ताका लागि विमान तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। परराष्ट्र मन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको आज

प्रतिनिधि सभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

काठमाडौं, असोज २२ ।  प्रतिनिधिसभाकाे बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसाे ३ः३० बजे बाेलाइएकाे छ। संघीय संसद सचिवालयले सार्बजनिक गरेकाे सम्भावित कार्यसूची अनुसार उर्जा,

प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद्को विशेष बैठक

काठमाडौं, असोज २२ ।  इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्दार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को विशेष

अप्पर तामाकोशीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं २२, असोज । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले भदौ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्ता

आजदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ शुरु

काठमाडौं २२, असोज । दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ आजदेखि खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार

भृकुटीमण्डपमा दसैँलक्षित स्टक क्लियरेन्स मेला, ५० प्रतिशतभन्दा बढी छुट

काठमाडौं, असोज २१ ।  दसैँको अवसर पारेर आउँदो बिहीबारदेखि भृकुटीण्डपमा छैठौं संस्करणको स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ आयोजना हुने भएको छ। दसैँका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनी

सन्त निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभई एक विशुद्ध आध्यात्मिक विचारधारा हो: अध्यक्ष रावल

काठमाडौं ।  सन्त निरंकारी मण्डल नेपालको ३४ औं वार्षिक साधारण सभा मण्डलको बिभिध कार्यक्रमका साथ सम्पन्न भएको छ । नेपालगन्जको कुन्नुकाशीराम धर्मशालामा सभा सम्पन्न भएको हो । आयोजित साधारण सभालाई

गरिमा विकास बैंकले सुरु गर्यो पहिलो पटक क्रेडिट कार्डमा ईएमआई सेवा

काठमाडौं । नेपालमा करिब तीन दशक अगाडी सुरुवात भएको क्रेडिट कार्ड सुविधामा आजसम्म पनि सिमित नेपालीहरुको मात्र पहुँच पुगेको देखिन्छ । क्रेडिट कार्डको प्रयोग, उपयोगिता र फाइदा सम्बन्धी जागरुकताको कमीले