
अमेरिकी सिनेटर होलेन आइपुगे काठमाडौं, के छ कार्यक्रम ?
काठमाडौं । अमेरिकी सिनेटर क्रिस भान होलेन काठमाडौं आइपुगेका छन् । अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य होलेन शुक्रबार नेपाल आइपुगेका हुन् ।

कांग्रेसमाथि चौतर्फी आक्रमण भयो : कोइराला
काठमाडौं, भदौ १५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको बताएका छन् । आज दमौलीस्थित वीपी स्मृति भवनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत

गृहमन्त्री श्रेष्ठ र राजदूत फेनबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेनबीच आज गृहमन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच मैत्री

विद्युत विधेयक छिट्टै संसदमा पेश हुन्छ: ऊर्जा मन्त्री बस्नेत
काठमाडौं, भदौ १५ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक छिट्टै संसदमा पेश गर्ने बताएका छन्। मन्त्री बस्नेतले मन्त्रीपरिषद्ले आवश्यक निर्णय गरिसकेको उल्लेख गर्दै सो विधेयक छिट्टै संसदमा

बझाङमा विषालु च्याउ खाँदा दाजुबहिनीको मृत्यु
काठमाडौं, भदौ , १५ । बझाङमा विषालु च्याउ खाँदा दाजुबहिनीको मृत्यु भएको छ । जंगली विषालु च्याउ खाँदा जयपृथ्वी नगरपालिका–६ नौराकी ७ वर्षीया एन्जिला कठायत र १२ वर्षीय सुदीप कठायतको

बहराइनमाथि नेपालको १० विकेटकाे शानदार जित
काठमाडौं, भदौ , १५ । आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । मलेसियाको क्वालालाम्पुरमा आज भएको

कोशी सरकारविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा
काठमाडौं, भदौ , १५ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्धको वैधानिकतामाथि सर्वोच्च अदालतमा हालिएको रिट निवेदन हेर्न नमिल्नेमा परेको छ। सर्वोच्चका न्यायाधीशद्वय सुष्मलता माथेमा र ईश्वरीप्रसाद खतिवडाको इजलासबाट छिनोफानो हुने

न्याय क्षेत्रमा प्रवेश गरेपछि पछाडि फर्कनु परेन : प्रधानन्यायाधीश श्रेष्ठ
काठमाडौं, भदौ , १५ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफू न्याय क्षेत्रमा प्रवेश गरेपछि कहिल्यै पछाडि फर्कनु नपरेको बताएका छन्। सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले आज उनलाई अभिनन्दन गर्ने क्रममा उनले भने, “न्यायापालिका

सर्वोच्चका प्रस्तावित न्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान
काठमाडौं, भदौ , १५ । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माविरुद्ध उजुरी आह्वान गरेको छ । शुक्रबार समितिले शर्माविरुद्ध १० दिनको म्याद राखेर उजुरी आह्वान

गाईजात्राको दोस्रो दिन उपत्यकामा चहलपहल
काठमाडौँ । गाईजात्राको दोस्रो दिन काठमाडौँ उपत्यकामा चहलपहल देखिएको छ । यस वर्ष जनैपूर्णिमा र गाईजात्रा बिहीबार एकैदिनदेखि सुरु भएकाले आज पनि केही स्थानमा गाईजात्रा मनाइँदैछ । राजधानीमा बिहानैदेखि मानिसलाई

सिटिजन इन्सुरेन्सको आईपीओ आजदेखि खुला
काठमाडौँ– सिटिजन लाइफ इन्सुरेन्सले आजदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरेको छ । यस इन्सुरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब

नक्कली नोटसहित तीनजना पक्राउ
काठमाडौं, भदौ १५ । प्रहरीले एक हजार दरका ९५ वटा नक्कली नोटसहित दुईजनालाई मकवानपुरको हेटौंडाबाट पक्राउ गरेको छ। पैदल हिँडिरहेका रौतहटको कटहरिया नगरपालिका ६ बस्ने १९ वर्षीय धर्मेन्द्र महरा र










