
सबैभन्दा खराब गुणस्तर हावा भएका देशहरूको सूचीमा १० औै नम्बरमा नेपाल
काठमाडौं, ७ चैत । स्वीस एयर क्वालिटी टेक्नोलोजी कम्पनी आईक्यू एयरको २०२३ को रिपोर्ट अनुसार हावाको गुणस्तर सबैभन्दा खराब भएको देशहरूको सूचीको शीर्ष १० स्थानभित्र नेपाल पनि परेको छ ।

नेको इन्सुरेन्सले २५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने
नेको इन्सुरेन्सले चुक्ता पूँजिको २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

रुसद्वारा सेनामा कार्यरत १५ नेपालीका परिवारको डिएनए माग
काठमाडौं, ७ चैत । रुस सरकारले सेनामा कार्यरत १५ जना नेपालीको जेनेटिक टेष्टका लागि डिएनए नमूना पठाइदिन नेपाल सरकारसँग आग्रह गरेको छ। रुसले मस्कोस्थित नेपाली दूतावासलाई गत फागुन २३ गते

इलाम–२ को उपनिर्वाचनमा कांग्रेसबाट ७ जना सिफारिस
काठमाडौं, ७ चैत । इलाम–२ मा १५ वैशाखमा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा नेपाली कांग्रेसको क्षेत्रीय समितिले ७ जनाको नाम सिफारिस भएका छन् । कांग्रेसको इलाम–२ क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको

सिमसिमे वर्षाले जनजीवन अस्तव्यस्त
काठमाडौं, ७ चैत । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका कारण काठमाडौंमा वर्षा भएको छ । काठमाडौंमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ । यस्तो अवस्था भोलिसम्म रहने सम्भावना रहेको जल

सुनको भाउ स्थिर, चाँदीको सामान्य घट्यो
बुधबार सुनको भाउ स्थिर रहेको छ

संसद अवरुद्ध भइरहँदा सत्ता कसरी चल्छ भनी गृहमन्त्री लामिछानेलाई काँग्रेसको प्रश्न
काठमाडौं, ७ चैत। प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद अवरुद्ध भइरहँदा सत्ता कसरी चल्छ भनी प्रश्न गरेको छ । मंगलबारको प्रतिनिधि सभाको बैठक पछाडि उपप्रधान तथा

अघि बढेका आयोजनालाई गति दिन अर्थमन्त्री र चिनियाँ राजदूतबीच भेट
काठमाडौं,६ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले चिनियाँ सहयोग तथा लगानीमा निर्माणाधीन

रुसमा अरु थप १६ नेपालीको मृत्यु, युद्धमा ज्यान गुमाउने संख्या अब ३३ पुग्यो
काठमाडौं,६ चैत । रुसी युद्धमा मारिनेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । त्यस्को पछिल्लो तथ्यांकमा रुसी सेनामा भर्ती भएका थप १६ जना नेपालीको मृत्यु भएको छ । १६ नेपालीको मृत्यु

रवि लामिछानेबारे संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग
काठमाडौं,६ चैत । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे उठेका प्रश्नबारे छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग राखेको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मंगलबारको प्रतिनिधि सभा

सुन र चाँदीको मूल्यमा वृद्धि
मंगलबार सुन र चाँदीको मूल्य बढेको छ ।

सहकारी पीडित र सरकारी टोलीबीच आज वार्ता हुने
सरकार र आन्दोलनरत सहकारी पीडितबीच आज वार्ता हुँदैछ ।











