
इजरायलको बंकरमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीले गरे भिडियो कुराकानी, छिटो उद्धार गर्ने आश्वासन
काठमाडौँ , असोज २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा हमासको आक्रमण बंकरमा रहेका नेपाली विद्यार्थीहरुसँग भिडियो कुराकानी गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार हाल इजरायलको बंकरमा रहेका विपिन सुबेदीसँग

इजरायल द्वन्द्व : भारतसहित यी देशले थालिसके उद्धार, नेपाली फिर्ता ल्याउने प्रयासमा सरकार
काठमाडौं, असोज २२ । प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार एक्कासि इजरायलमा आक्रमण गरेपछि त्यहाँ द्वन्द्व चर्किएको छ । इजरायलले जवाफी आक्रमणले थालेसँगै दुई पक्षबीच लडाइँ जारी छ । इजरायलले युद्धको

‘एक पालिका, एक हुलाक’को अवधारणा कार्यान्वयन गरिनेछ- मन्त्री शर्मा
काठमाडौं, असोज २२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई पुनःसंरचना गर्ने क्रममा चालु आर्थिक वर्षबाट नै ‘एक पालिका, एक हुलाक’ अवधारणा कार्यान्वयन गर्ने सरकारको कार्यक्रम रहेको बताएकी

इजरायली सेनाले भन्यो – गाजा वरपरका सबै सीमा क्षेत्र हाम्रो नियन्त्रणमा आइसक्यो
काठमाडौँ । इजरायलले गाजापट्टीको वरपरका हमास समुहले नियन्त्रणमा लिएका सबै क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको जनाएको छ । इजरायली सेनाले अहिले इजरायल भित्र हमास समुहसँग कुनै लडाई नभएको र सविया क्षेत्र

जिल्ला अदालत काठमाडौंमा पारिवारिक इजलास सेवा
काठमाडौं– जिल्ला अदालत काठमाडौंमा पारिवारिक इजलास सुरु भएको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक इजलासको उद्घाटन गरेका हुन्। कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले आफू प्रधानन्यायाधीश बन्दै गर्दा संसदीय सुनुवाइमै जिल्ला अदालत काठमाडौंमा पारिवारिक

उच्च तहको मिलेमतोकै कारण भ्रष्टाचार बढ्यो: अध्यक्ष नेपाल
काठमाडौं, असोज २२ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको उद्योग धन्दा धराशायी हुँदा देशको अर्थतन्त्र सङ्कटमा परेको बताएका छन्। सो पार्टीका मेची-महाकाली समाजवादी जागरण अभियान

इजरायलमा विद्यार्थीले ज्यान गुमाउँदा सुदूरपश्चिम विश्वविद्यालय शोकमा
कैलाली। “अहिले यहाँ (इजरायलमा) कति बेला के हुन्छ, केही आत्तोपत्तो छैन। हामीहरु शनिबारदेखि बंकरमा लुकेर ज्यान जोगाउन बाध्य छौं। यहाँ सोचेजस्तो सहज केही पनि छैन। कति बेला आकासमा कालो धुँवाको

इजरायल द्वन्द्व : अरु देशले आफ्ना नागरिकको उद्धार गरे, नेपाल सरकार अझै अलमलमै
काठमाडौं, असोज २२ । इजरायल र गाजाबीच शनिवारदेखि युद्ध चलिरहेको छ । उक्त युद्धमा परेका १० जना नेपाली विद्यार्थीको ज्यान गएको छ । हवाई हमलासँगै आतङ्कवादी हमला निरन्तर जारी छ

इजरायलबाट नेपालीलाई उद्धार गर्न राप्रपाको माग
काठमाडौं । हमासको आक्रमणमा परेको इजरायलबाट नेपालीलाई उद्धार गर्न राप्रपाले माग गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले इजरायलमा रहेका रहेका नेपालीहरुको विवरण संकलन गर्न, उनीहरुको अवस्थाबारे सत्यतथ्य जानकारी दिन,

सरकारसंग अभिभावकको गुहार: इजरायलबाट बच्चाहरुलाई सुरक्षित फिर्ता गराइदेउ
काठमाडौं, असोज २२ । पीडितहरुले इजरायलमा जारी द्वन्द्वको चपेटामा परेका आफन्तहरुलाई तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन्। सोमवार बिहान परराष्ट्र मन्त्रालयमा पुगेर उनीहरुले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग द्वन्द्वको चपेटामा परेका

युद्धपोत र लडाकु विमान इजरायलतर्फ पठाउँदै अमेरिका
काठमाडौं , असोज २२ । अमेरिकाले पूर्वी भूमध्यसागरमा इजरायल नजिक विमानवाहक युद्धपोत, पानी जहाज र लडाकु विमान लगिरहेको बताएको छ । शनिबार हमासले गरेको आक्रमणपछि जारी द्वन्द्वका बीच अमेरिकाले इजरायललाई

इजरायलबाट फर्कन चाहनेलाई तत्काल उद्धार गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
काठमाडौँ , असोज २२ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले इजरायलमा प्यालेस्टिनी लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष तिमिल्सिनाले आज शोक




