मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन

काठमाडौं , ३ असार । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ।

गच्छदारको सोमबार दिउँसो निधन भएको नेपाली कांग्रेसले जानकारी दिएको छ।

२०७९ सालको स्थानीय तहमा उनी कांग्रेसबाट उम्मेदवार भई निर्वाचित भएका थिए।

५६ वर्षका गच्छदार राष्ट्रिय सभाको चुनावको अघिल्लो दिन ९माघ १० गते० इस्टर्न स्टार होटलमा लडेका थिए। त्यहाँदेखि उनी अचेत थिए।

मृतक गच्छदारको मंगलबार अन्त्येष्टि गरिने कांग्रेसले बताएको छ।

५६ वर्षका गच्छदार राष्ट्रिय सभाको चुनावको अघिल्लो दिन ९माघ १० गते० इस्टर्न स्टार होटलमा लडेका थिए। त्यहाँदेखि उनी अचेत थिए।

मृतक गच्छदारको मंगलबार अन्त्येष्टि गरिने कांग्रेसले बताएको छ।

प्रतिक्रिया दिनुहोस्