स्कार्पिया जीप दुर्घटना हुँदा पाल्पामा नौ जना घाइते

काठमाडौं,२ असार । पाल्पामा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छ्न ।

आइतबार बिहान साढे ४ बजेतिर निस्दी गाउँपालिका केन्द्रबाट राम्पुर फर्किंदै गरेको बा १५ छ ५९४ नम्बरको स्कार्पियो निस्दी -४ झ्याल्टुङ्गमा दुर्घटना भएको प्रहरीले जानकारी दिएकोे छ ।

सो दुर्घटनाका घाइतेलाई प्राथमिक उपचार पश्चात थप उपचारका लागि प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी हो ।

 

 

प्रतिक्रिया दिनुहोस्