विजय लघुवित्तका शेयरधनिको हात खाली, लाभांश वितरण नगर्ने

काठमाडौं,२ असार । विजय लघुवित्तले गत आ.व. २०७९/८० को कमाइबाट शेयररधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

लघुवित्तको असार १ गते सनिबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले लाभांश विना नै साधारणसभा गर्ने निर्णय गरको गरेसंगै वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्