Jagaran News

भूकम्प प्रभावितले आधार दरमा २ प्रतिशत प्रिमियम थपेर कर्जा पाउने

काठमाडौं २२, मंसिर । भूकम्प प्रभावितले घर निर्माणको लागि आधार दरमा २ प्रतिशत प्रिमियम थप गरी कर्जा पाउने भएका छन् । गत महिना २०८० कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय

सेयर धितो र घरजग्गा कर्जाको जोखिमभार घट्यो

काठमाडौं २२, मंसिर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ । सार्वजनिक मौद्रिक नीतिको समीक्षाले सेयर धितोमा जाने ठूला कर्जाको जोखिमभार घटाएको

चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद

काठमाडौं, २२ मंसिर। यूएईबाट आएका गोरखाका ४५ वर्षीय चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको छ । छातीको दायाँ–बायाँ कपडामा बेरेर लुकाएर ल्याएको ७ वटा सुनको विस्कुट त्रिभुवन अन्तर्राष्ट्रिय

मुग्लिन-पोखरा सडक विस्तार पूर्वी खण्डमा ४२ प्रतिशत काम सकिँदा पश्चिम खण्डमा अत्यन्त न्यून प्रगति

काठमाडौं २२, मंसिर । पृथ्वी राजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन-पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा

मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा: मौद्रिक नीतिको कार्यादिशालाई लचिलो

काठमाडौं,२२ मंसिर। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यादिशालाई लचिलो बनाएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले नीतिगत दर र

बैंकहरूले बढी भएको पैसा अब राष्ट्र बैंकमा राख्न सक्ने !

काठमाडौं, २१ मंसिर । आफूसँग बढी भएको सबै रकम यही पुसबाट बैंकहरूले राष्ट्र बैंकमा राख्न सक्ने भएका छन्। पहिलो पटक अभ्यासमा ल्याउन लागिएको यो स्थायी निक्षेप संकलन सुविधा उपकरणको लागि

राप्रपाले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनालगायत आन्दोलनका मस्यौदा पारित गर्‍यो

काठमाडौं, २१ मंसिर । राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना लगायतका एजेन्डासहित आन्दोलन गर्न तयार पारेको मस्यौदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पारित गरेको छ। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले

सर्वसाधारणका लागि खुला गरिदै राजा महेन्द्रको दियालो बंगला

काठमाडौं, २१ मंसिर । सर्वसाधारणका लागि राजा महेन्द्रले निर्माण गरेको दियालो बंगला खुला गरिने भएको छ। नेपाल ट्रष्टका प्रवक्ता दिपकराज नेपालले दियालो बंगला सर्वसाधारणका लागि खुला गर्ने विषयमा सैद्धान्तिक सहमति

आयोगलाई नर्टेने मिटरब्याजीले गर्दा पीडितहरु न्यायबाट बच्चित

काठमाडौं, २१ मंसिर । मंसिर १२ गते बिहान साढे ९ बजेतिर जनकपुरधाम उपमहानगरपालिका–२४, धनुषाका अहेब मनोजलाल कर्ण एकजना बिरामी हेर्न पुगेका थिए । उनको घरमा विगोसहित सात दिनभित्र हाजिर हुनु

अर्थतन्त्र सुधार्न नयाँ घोषणाको तयारीः प्रधानमन्त्री

काठमाडौं, २१ मंसिर । अर्थतन्त्रमा सुधारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही नयाँ घोषणा गर्ने तयारीमा रहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले बिहीबार काठमाडौंमा रेस्पोन्सिबल बिजनेस समिटलाई सम्बोधन गर्दै तथ्यांक

अख्तियारको नजर बागमती प्रदेश सरकारमाथि

काठमाडौं, २१ मंसिर । सरकार र प्रतिपक्षबिच बागमती प्रदेशमा बजेट कार्यक्रमका विषयलाई लिएर भएको विवाद उत्कर्षमा छ । बजेट पारित देखिकै उक्त विवाद अझै उस्तै छ । संसद अवरुद्धलाई हटाएर

सर्वसाधारणका लागि हिमालयन रिले मंसिर २७ बाट सेयर बिक्री गर्दै

काठमाडौं २१, मंसिर । वैदेशिक रोजगारीमा गएकालाई सेयर बाँडफाँट गरेको हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आम सर्वसाधारणका लागि पनि सेयर खुलाएको छ । कम्पनीले मंसिर २७ देखि पुस १ गतेसम्म सर्वसाधारणलाई सेयर