Jagaran News

नबिल बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै, ९ प्रतिशत ब्याज

काठमाडौं २१, मंसिर । नबिल बैंकले ९ प्रतिशत ब्याजको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । बैंकले मंसिर २९ देखि पुस

प्रधानमन्त्री दाहाल र दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचरबीच भेटवार्ता

काठमाडौं, २१ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचरबीच भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक

गाजामाजारी युद्धको गम्भीरतालाई ध्यान दिंदै संयुक्त राष्ट्रसंघद्वारा तत्काल युद्धविरामका लागि आग्रह

काठमाडौं, २१ मंसिर । गाजामा जारी युद्धको गम्भीरतालाई ध्यानमा राख्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ९९ लागू गरेका छन् । यो धारा संयुक्त राष्ट्रसंघको सबैभन्दा महत्त्वपूर्ण

एनसेलको शेयर खरिदबिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं, २१ मंसिर। सरकारले बहुप्रतिक्षित कम्पनी एनसेलको ८० प्रतिशत हिस्सा ओगटेको कम्पनीको शेयर खरिदबिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । आजको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा

२७ लाख ६० हजार रुपैया रुसी सेनामा पठाउने गिरोहबाट बरामद

काठमाडौं, २० मंसिर। रुसी सेनामा भर्ना हुन पठाउने ‘गिरोहको साथबाट प्रहरीले २७ लाख ६० हजार बरामद गरेको छ । उनीहरु भिजिट भिसाबाट रुस जादै थिए । ओखलढुंगा घर भएर गोकर्णेश्वर

प्रचण्ड, देउवा र नेपालबिच एनसेल खरिद बिक्रीबारे छलफल

काठमाडौं, २० मंसिर। बालुवाटारमा प्रमुख सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूबिच भेटवार्ता भएको छ । बुधवार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका

निजी विद्यालयलाई सार्वजनिक गुठीमा लैजाने विधेयकमा संशोधन प्रस्ताव

काठमाडौं, २० मंसिर। निजी लगानीमा खुलेका विद्यालयलाई सत्तारूढ र प्रतिपक्षी दलका दर्जन बढी सांसदले सार्वजनिक शैक्षिक गुठीमा लैजान प्रस्ताव गरेका छन्। सार्वजनिक गुठी अन्तर्गत निजी विद्यालयलाई ल्याउन शिक्षा विधेयकमाथि संशोधन

एनसेलको शेयर खरिद ब्रिकी प्रकरणमा आजियाटाको जवाफ

काठमाडौं, २० मंसिर। नेपालको कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता सहित एनसेल आजियाटाले शेयर खरिद बिक्री गर्ने जनाएको छ । एनसेल आजियाटाले नेपाल दूरसन्चार प्राधिकरणलाई जवाफी पत्र पठाउँदै नेपालको कानूनको पालना

स्वदेशमै वैज्ञानिक अनुसन्धानको अवसर प्रदान गर्छौं : प्रधानमन्त्री दाहाल

काठमाडौं,२० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले प्रतिभावान् युवाहरूलाई स्वदेशमै रहेर वैज्ञानिक अनुसन्धानको अवसर प्रदान गरिने बताएका छन्।   बुधबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव

समाजवादी मोर्चामा सुनसान

काठमाडौं, २० मंसिर। समाजवादी मोर्चा असारदेखि मंसिरसम्म आइपुग्दा सुनसान देखिएको छ । मोर्चा बन्नेबित्तिकै यसको सचिवालय गठन गर्न, प्रदेश तहसम्म केन्द्रकै शैलीमा संगठन विस्तार गर्न र विभिन्न प्रदेशमा सन्देश सभा

कानुनअनुसार औषधि पसल सञ्चालन गर्न काठमाडौंका मेयर बालेनको निर्देशन

काठमाडौं, २० मंसिर। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएका छन् । बुधबार विहान मेयर शाहले सामाजिक सञ्जालमार्फत् मंसिर २९ गतेभित्र नियमानुसार दर्ता, चिकित्सकको प्रेस्किप्सनबाट

यस्तो छ आजको मौसम

काठमाडौं,२० मंसिर । नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको ुमिचाउङु नामक सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।