Jagaran News

सिद्धार्थ बैंकको ७२ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

सिद्धार्थ बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ७२ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ ।

भ्रष्टाचारबिरुद्ध लड्दा सरकारबाट हट्नु पर्यो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्ध लड्दा आफुले सरकारबाट हट्नु परेको टिप्पणी गरेका छन्

बंगलादेशबाट १२ सय नेपाली विद्यार्थी स्वदेश फर्किए, स्वदेश फर्किने क्रम जारी

बंगलादेशमा बढेको प्रदर्शनपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी रहेको छ ।

मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘वर एन्ड वधु’को गीत सार्वजनिक

काठमाडौं, ७ साउन । मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘वर एन्ड वधु’को पहिलो गीत सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच ‘तिमी सँग’ बोलको रोमान्टिक भावको गीतमा

आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर

काठमाडौं, ७ साउन । प्रतिनिधि सभा बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक सुरू हुनेछ। आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने कार्यसूची छ। सांसदहरूले उठाएका प्रश्नको जवाफ

एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वको नागरिक लगानी कोषको शेयर बेच्दै

एनआईसी एशिया बैंकले नागरिक लगानी कोषको सेयर बिक्रीमा राखेको छ

‘फोन पे’ को ‘फोन पे डिरेक्ट पैसा पठाऔँ ठाउँको ठाउँ’ अभियान विजेतालाई आइफोन १५ प्रो जित्ने सुवर्ण मौका

काठमाडौँ, ७ साउन ।  फोन पेले ‘फोन पे डिरेक्ट पैसा पठाऔँ ठाउँको ठाउँ’ नामक अभियानको घोषणा गरेको छ । यसको उद्देश्य एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आम्दानीसंगै नाफा पनि घट्यो

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफा घटेको छ ।

राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघ नेपालले ३५ औ वार्षिकोत्सव सम्पन्न गर्यो

काठमाडौँ, ७ साउन । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३५ औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमका बीच आईतबार सम्पन्न भएको छ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डले

सुनको मूल्य सामान्य बढ्यो चाँदीको भने घट्यो

सोमबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ ।

अमेरिकी राष्ट्रपतिको दौडबाट बाहिरिए बाइडेन, कमला ह्यारिसलाई समर्थन गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने नयाँ राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी त्यागेको घोषणा गरेका छन् ।

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्करहन आग्रह

काठमाडौँ, ७ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली