Jagaran News

काठमाडौंको तापक्रम दिनानुदिन उकालो लाग्दै

काठमाडौँ, १८ जेष्ठ। केही दिनयता देशभरको तापक्रम बढिरहेको छ। बिहीबार धनगढीको तापक्रम ४४ डिग्री सेल्सियस नाघेको थियो। बिहीबार साँझ पौने ६ बजे अद्यावधिक गरिएको विवरणअनुसार धनगढीको तापक्रम ४४.१ डिग्री सेल्सियस

सडकमै पार्किङ गर्न पाउनुपर्छ भन्नेहरूले नै न्यूरोडमा फुटपाथ बढाउँदा विरोध गरेः मेयर बालेन

काठमाडौँ, १८ जेष्ठ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सडकमै पार्किङ गर्न पाउनुपर्छ भन्नेहरूले अहिले न्यूरोडमा फुटपाथ बढाउँदा विरोध गरिरहेको बताएका छन्। मेयर शाहका अनुसार न्यूरोडमा तीन फिट फुटपाथ बढाउन लागिएको

थर्कमान लामा ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ

काठमाडौँ, १८ जेष्ठ। ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ परेका छन् । तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय लामालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लाजिम्पाटबाट पक्राउ गरेको

भन्सार दर बढ्दाको असर सुनमा देखियो, सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै

काठमाडौँ, १८ जेष्ठ। सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको छ

के दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणमा प्रगति भएकै हो त ?

काठमाडौँ, १८ जेष्ठ। दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौं कामदार एवं प्राविधिक जुटेका छन् । उत्खननका क्रममा २१८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ ४ हजार

सार्वजनिक शौचालयमा शुल्क नलिन काठमाडौं महानगरपालिकाको अनुरोध

काठमाडौँ, १८ जेष्ठ। काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय प्रयोगकर्तासँग शुल्क नलिन सञ्चालक तथा व्यवस्थापकलाई अनुरोध गरेको छ । महानगरपालिकाले सूचना जारी गरी सार्वजनिक उपयोगमा रहने गरी निर्माण गरिएका तथा सञ्चालनमा रहेका

डोनाल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर, ट्रम्पले चुनाव लड्न पाउँछन् ?

काठमाडौँ, १८ जेष्ठ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर भएका छन् । विभिन्न व्यावसायिक दस्तावेजहरूमा किर्ते गरेको ३४ वटा कसुरमा ट्रम्पलाई म्यानहटन फौजदारी अदालतले बिहीबार ट्रम्पलाई दोषी ठहर

कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामा पक्राउ

काठमाडौँ, १८ जेष्ठ। कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेको छ । लामा पशुपति सेभिङ्ग एण्ड क्रेडिटको समेत सञ्चालक हुन् । उपत्यका अपराध अनुसन्धान

सरकारले गर्‍यो तीन सचिवको सरुवा

सरकारले तीन जना सचिवको सरुवा गरेको छ ।

अमेरिकी दूतावासले नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रो पटक पनि दिएन भिसा

काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली राष्ट्रिय क्रिकेट टिममा पूर्व कप्तान सन्दीप लामिछानेलाई दोस्रो पटक पनि भिसा दिन अस्वीकार गरेको छ ।

उखु अभावले लुम्बिनी प्रदेशका चिनी मिलहरूले सिजनमा पनि लक्ष्यअनुसार क्रसिङ गर्न असमर्थ

काठमाडौं, १७ जेठ । लुम्बिनी प्रदेशका चिनी मिलहरूले यो सिजनमा पनि उखु अभावका कारण लक्ष्यअनुसार क्रसिङ गर्न सकेनन् । पुसदेखि चैतसम्म उखु क्रसिङको सिजन हो । यो सिजनका लागि चिनी

संवैधानिक परिषद्सम्बन्धी विधेयक समितिबाट पारित

संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित भएको छ ।