
माछापुच्छ्रे बैंकले ल्यायो नयाँ प्राविधि, पिओएस कारोबार गर्दा आवाजबाटै सूचना दिने
काठमाडौं, १२ मंसिर । माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक पिओएस मेसिनमा इन्सट्यान्ट पेमेन्ट नोटिफिकेसन प्रविधिको शुभारम्भ गरेको छ । यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक लिमिटेड नेपालमै पहिलो बैंक

धनुषामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला
नकपुरधाम, १२ मंसिर । धनुषाको धनौजी गाउँपालिका( ४ भडरियास्थित आँप बगैंचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ । मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा

कोशीमा मुख्यमन्त्री केदार कार्कीसँग एमाले आक्रोसित
काठमाडौं, १२ मंसिर। कोशी सरकारले आर्थिक वर्ष २०८०÷०८१ को बजेट प्रतिस्थापन विधेयक ल्याउँदा आफ्ना प्रदेशसभा सदस्यको बजेट र योजना कटौती गरेको भन्दै नेकपा एमाले मुख्यमन्त्री केदार कार्कीसँग आक्रोस प्रकट गरेकोछ

नेपाली कांग्रेसले पहिलोपटक प्रदेश सम्मेलन गर्ने
काठमाडौं, १२ मंसिर। नेपाली कांग्रेसले पहिलोपटक प्रदेश सम्मेलन गर्ने भएको छ । देश संघीय संरचनामा गएपछि पार्टीका सबै तहले प्रत्येक वर्ष सम्मेलन गर्नुपर्ने भएकाले प्रदेश संरचनाको पनि सम्मेलन हुन लागेको

मौद्रिक नीतिको त्रैमासिक समीक्षामा ढिलाई
काठमाडौं, ११ मंसिर । नेपाल राष्ट्र बैंकले आफैं बनाएको कार्यतालिका अनुसार मौद्रिक नीतिको त्रैमासिक समीक्षा कात्तिक मसान्तभित्र आइसक्नु पर्ने थियो। ‘त्रैमासिक तथा अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ३० दिनभित्र

समितिका सभापतिहरू गुनासो: सांसदहरू बैठकमा आउँदैन, सरकारले सुन्दैन
काठमाडौं, ११ मंसिर । प्रतिनिधि सभा अन्तर्गतका विभिन्न समितिका सभापतिहरूले सांसदहरू बैठकमा नआएको गुनासो सभामुखसँग गरेका छन्। सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित संसद सचिवालय परिसरमा डाकेको बैठकमा उनीहरूले समिति बैठकमा सांसदहरू

इतिहासको चक्का अग्रगमनतिर बढ्छ, पछाडि फर्किन्नः प्रधानमन्त्री
काठमाडौँ, ११ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम फैलाएर मुलुकमा अराजकता सिर्जना गर्न खोजिएको बताएका छन् । उनले इतिहास पछाडि नफर्किने कुरा स्पष्ट रहेको स्पष्ट पारेका छन्

धर्मनिरपेक्षका बारेमा पार्टीमा छलफल गर्न सकिन्छ, गणतन्त्र निर्विकल्प: सभापति देउवा
धर्मनिरपेक्षका बारेमा पार्टीमा छलफल गर्न सकिन्छ, गणतन्त्र निर्विकल्प ः सभापति देउवा काठमाडौं, ११ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र कुनैपनि हालतमा नफर्किने बताएका छन् । उनले धर्मनिरपेक्षका बारेमा

चीन पुनः रहस्यमय रोगको चपेटामा
काठमाडौं, ११ मंसिर। चीन पुनः रहस्यमय रोगको चपेटामा परेको छ । जसलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले पनि चेतावनी दिएको छ । यससँगै डब्ल्यूएचओले यस रोगको बारेमा चिन्ता व्यक्त गर्दै

नयाँ स्टक एक्सचेञ्जको अनुमति प्रकरणः अर्थसमितिले लिखित रुपमै सरकारसँग लबिइङ
काठमाडैं, मंसिर ११ । काठमाडौँ — नयाँ स्टक एक्सचेञ्जको अनुमति (लाइसेन्स) खुलाउन संघीय संसद्को अर्थसमितिले लिखित रुपमै सरकारसँग ‘लबिइङ’ थालेको छ । केही सांसदको विरोधबीच गत कात्तिक २५ मा स्टक एक्सचेञ्जको

छैठौं सामाजिक सुरक्षा दिवस: श्रमिकका छोरा/छोरीलाई पनि स्वास्थ्य सुविधामा समेट्ने
काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकका छोरा(छोरीलाई पनि स्वास्थ्य सुविधामा समेट्ने भएको छ । हालसम्म योगदानकर्ता दम्पतीले मात्र स्वास्थ्य सुविधा पाउँदै आएकोमा अबदेखि उनीहरुका १८ वर्षमुनिका सन्तानलाई पनि

सरकाले आगामी वैशाख १० र ११ गते लगानी सम्मेलन गर्ने
काठमाडौं, १० मंसिर । सरकाले आगामी २०८१ साल वैशाख १० र ११ गते लगानी सम्मेलन गर्ने भएको छ। आइतबार राजधानीमा आयोजित एक छलफल कार्यक्रममा अर्थमन्त्री डा.प्रकाशशरण महतले सो जानकारी दिएका










