Jagaran News

पाटनको तःबहाल मन्दिरमा रातो मच्छिन्द्रनाथलाई लगियो

काठमाडौं, १७ माघ । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई बुधवार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिएको छ । मच्छिन्द्रनाथलाई ६ महिना पाटन ६ महिना बुङ्मती राखिने चलनअनुसार तःबहाल लगिएको हो

३३ किलो सुन तस्करी प्रकरणका ‘गोरे’ ले आयोगमा बयान दिए

काठमाडौं, १७ माघ ।  तस्करी गरेर दुबईबाट ल्याएपछि काठमाडौँबाट हराएको ३३ किलो सुनमा संलग्न चूडामणि उप्रेती ‘गोरे’ सँग सुन तस्करी जाँचबुझ आयोगका पदाधिकारीले बयान लिएका छन् । ‘गोरे’ सुन्धारास्थित केन्द्रीय

बंगलादेशविरूद्ध खेलमा कप्तान देव खनाल आउट

काठमाडौं, १७ माघ । यू–१९ विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरूद्धको खेलमा ब्याटिङ गरिरहेको नेपालले चार विकेट गुमाएको छ। दक्षिण अफ्रिकामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दुवै ओपनरसहित चार विकेट गुमाएको

मन्त्रिपरिषद पुनर्गठनको सम्भावना तत्काल छैनः मन्त्री गुरूङ

काठमाडौं, १७ माघ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अहिले मन्त्रिपरिषद पुनर्गठनको सम्भावना नरहेको बताएका छन्। नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका मन्त्री गुरूङले तत्काल मन्त्रिपरिषद पुनर्गठन नहुने बताए।

माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीहरुलाई स्वीटर वितरण

काठमाडौं, १७ माघ ।माछापुच्छ्रे बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशमा रहेका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । बैंकले बढ्दै गईरहेका जाडो मौसमलाइृ मध्यनजर

फागुन १९ मा ‘भिगन महोत्सव’ हुने

काठमाडौं । पशु अधिकार कल्याण सम्बन्धी काम गर्दै आएको संस्था ‘स्नेहाज केयर’ ले ‘भिगन महोत्सव’ गर्ने भएको छ । आगामी फागुन १९ गते शनिबार बौद्धस्थित उत्पला क्याफेको प्राङ्गणमा उक्त महोत्सव

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक माघ १९ मा बस्ने

काठमाडौं, १७ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको बैठक १९ माघ शुक्रबार बिहान ११ बजेदेखि बस्ने गरी बोलाइएको हो । संसदीय दलको बैठकका

विदेश पलायन भइरहेका विद्यार्थीहरुलाई स्वदेशमै आकर्षित गर्न हरसंभव पहल गर्नुपर्छ: प्रधानमन्त्री

काठमाडौं, १७ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेश पलायन भइरहेका विद्यार्थीहरुलाई स्वदेशमै आकर्षित गर्न हरसंभव पहल गर्नुपर्ने बताएका छन् । कृषि तथा वनविज्ञान विश्वविद्यालयको बाह्रौं साधारणसभालाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्रीले

यू-१९ विश्वकप क्रिकेटमा आज नेपालले बंगलादेशसँग खेल्दै

काठमाडौं । यू-१९ विश्वकप क्रिकेटमा आज नेपालले बंगलादेशसँग खेल्दैछ। नेपालले आज खेल्ने खेल सुपर सिक्सको पहिलो खेल हो। खेल दक्षिण अफ्रिकाको मंगउङ ओभलमा दिउँसो पौने २ बजेदेखि सुरू हुनेछ। समूह चरणका

फागुन १९ मा ‘भिगन महोत्सव’ हुने

काठमाडौं । पशु अधिकार कल्याण सम्बन्धी काम गर्दै आएको संस्था ‘स्नेहाज केयर’ ले ‘भिगन महोत्सव’ गर्ने भएको छ । संस्थाले आगामी फागुन १९ गते शनिबार बौद्धस्थित उत्पला क्याफेको प्राङ्गणमा उक्त

बालकुमारी घटना जाँचबुझ आयोगको म्याद १५ दिन थप्न प्रस्ताव

काठमाडौँ, १६ माघ। ललितपुरको बालकुमारीमा सुरक्षाकर्मीको दमनबाट दुई जना युवकको मृत्यु भएको घटना जाँचबुझ गर्न गठित आयोगको म्याद थप गर्न प्रस्ताव गरिएको छ । पुस १६ मा मन्त्रिपरिषद्ले पूर्व न्यायाधीश

तुवाँलोले धुम्म देखियो उपत्यका

काठमाडौँ, १६ माघ। काठमाडौँ उपत्यका तुवाँलोले धुम्म देखिएको छ । मंगलबार बिहानदेखि काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरलाई हुस्सु–तुवाँलोले ढाकेको हो । यस्तै मधुरो घाम र तुवाँलोले उपत्यकामा जाडो पनि