
अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च
काठमाडौं, ६ मंसिर । बुधबार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ। बुधबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६८ पैसा तोकिएको

पार्टी एकताको लागि बाबुराम नेतृत्वको नेसपाको केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं, ६ मंसिर। बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा( को केन्द्रीय समिति बैठक बस्दै छ । माओवादी केन्द्रसँग पार्टी एकता गर्ने र एकता समायोजन समिति बनाउने कार्यकारिणी समितिको निर्णय अनुमोदनका

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै
काठमाडौं, ६ मंसिर। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा मंसिर दोस्रो सातादेखि सुरु हुन लागेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान र

हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने
काठमाडौं, ६ मंसिर। इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति भएको छ । यो जानकारी इजरायलको प्रधानमन्त्री कार्यालयले दिएको बीबीसीले जनाएको छ

सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय अन्तरिम आदेश दिन अस्वीकार गरे
काठमाडौं, ५ मंसिर । सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अस्वीकार गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले रिट निवेदकको माग अनुसार सरकारको निर्णय कार्यान्वयनमा रोक

ऋण र ब्याज तिर्न पर्दैन भन्ने सोचाई अराजकता होः प्रधानमन्त्री
काठमाडौ, ५ मंसिर । केही सूचक सकारात्मक भएपनि अर्थतन्त्र दबाबमुक्त भयो भन्ने अवस्था नरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको संकटबारे निजी क्षेत्रसँग भएको छलफलमा सरकारले

६ जनाको नाम सर्वोच्चको न्यायाधीशमा सिफारिस
काठमाडौ, ५ मंसिर । मंगलबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषदको बैठकले ४ जना उच्च अदालतका न्यायाधीश र २ जना कानुन व्यवसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । न्यायपरिषद

चार महिनामा १२ अर्ब ३७ करोड रुपैयाँ बराबरको बिजुली निर्यात
काठमाडौँ, ५ मंसिर । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा १२ अर्ब ३७ करोड रुपैयाँ बराबरको बिजुली निर्यात गरेको छ । चालु आर्थिक वर्षको साउन, भदौ, असोज र

एक सय जना प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्शना कपाली
काठमाडौँ — बेलायती सञ्चारमाध्यम बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने सय महिलाको सूचीमा नेपालकी रुक्शना कपाली पनि परेकी छिन् । सन् २०२३ का लागि विश्वका विभिन्न देशका एक सय जना प्रेरणादायी

चिसोले कठ्यांग्रिएर भूकम्प पीडितको ज्यान जोखिममा: खै कहाँ छ राज्य ?
काठमाडौ, ५ मंसिर । विष्णुकुमारी खत्री केही वर्षयता दमको रोगी थिइन्। उनी जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ८ टापु गाउँमा बस्थिन । बाँकेको नेपालगञ्ज पुगेर उपचार गराइरहेकी ७० वर्षीया खत्रीले

काठमाडौंमा मंसिर ७ गते: प्रहरी र सशस्त्र फिल्डमा, ब्याकअपमा सेना परिचालन गर्ने निर्णय
काठमाडौ, ५ मंसिर । काठमाडौंमा मंसिर ७ गते चारवटै सुरक्षा निकाय परिचालन गरिने भएको छ। नेकपा (एमाले) निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले मंसिर ७ गते काठमाडौंमा

सुन तोलामा ५ सय बढ्यो, चाँदीको कारोबार मूल्यमा पनि वृद्धि
काठमाडौं ५, मंसिर । साताको तेस्रो दिन पनि सुनचाँदीको मूल्यमा बढेको छ । सुन तोलामा ५ सय बढेको छ भने, चार दिनअघि कायम मूल्यको स्थिरता तोड्दै चाँदीमा सामान्य वृद्धि छ










