राष्ट्रियसभाको बैठक आज बस्दै

काठमाडौं, २ भदौ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज (आइतबार) बस्दै छ । दिउँसो १स्१५ बजे बस्ने बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन विधेयक० २०८१ पेस गर्ने कार्यसूची छ ।

साथै बैठकमा मन्त्री चौरसियाले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेका कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्