Jagaran News

‘क्यान इन्फोटेक २०२४’ माघ २५ गतेदेखि २९ गतेसम्म भृकुटीमण्डपमा हुँदै

काठमाडौं, १८ माघ  । ‘क्यान इन्फोटेक २०२४’ माघ २५ देखि २९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन हुने भएको छ। आयोजकले बिहीवार पत्रकार सम्मेलनमा मेलाको तयारी अन्तिम चरणमा पुगेको जनाएका हुन ।

७९ हजार पर्यटक जनवरीमा भित्रिए

काठमाडौं, १८ माघ  । सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार १ सय विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो गत वर्ष यसै महिनाको तुलनामा

सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपात

काठमाडौं, १८ माघ  । सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपात भइरहेको छ । बिहीबार विहानदेखि कैलाली, कञ्चनपुरसहित प्रदेशका पहाडी जिल्लामा समेत वर्षा भइरहेको छ भने उच्च हिमाली तथा पहाडी भू–भागमा हिमपात

अन्तर्राष्ट्रिय विमानस्थलहरु ‘पीपीपी’ मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन

काठमाडौं, १८ माघ  ।  सरकारले काठमाडौं, पोखरा, भैरहवा र प्रस्ताव गरिएका अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ । काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय

युरोप पठाउने प्रलोभन देखाएर ६ सय जनाभन्दा बढीबाट करोडौँ रकम ठगी

काठमाडौं, १८ माघ। वैदेशिक रोगजारीमा युरोप पठाइदिन्छु भन्दै ६ सयजना भन्दा बढी सर्वसाधारणबाट करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर घर भएका

अरूण चौधरी बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ

काठमाडौं, १८ माघ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले अरूण चौधरीलाई पक्राउ गरेको छ। बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा सिआइबीले चौधरीलाई बिहीबार दिउँसो पक्राउ गरेको हो। सिआइबी प्रमुख

बौद्धिक जनशक्ति पलायनको भयावह अवस्थालाई रोक्नुपर्छ: प्रधानमन्त्री दाहाल

काठमाडौं, १८ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन्। राजर्षि जनक विश्वविद्यालयको सातौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विद्यार्थीको बौद्धिक पोषणका निम्ति क्षमताको पूर्ण परिचालन एवं

बालबालिकालाई असर गरेकोप्रति मार्क जुकरबर्गले मागे माफी

काठमाडौं, १६ माघ। मेटाका कार्यकारी प्रमुख मार्क जुकरबर्गले सामाजिक सञ्जालले बालबालिकालाई असर गरेकोप्रति माफी मागेका छन्। बुधबार अमेरिकी सिनेटमा भएको सुनुवाइका क्रममा जुकरबर्गले सामाजिक सञ्जालको प्रयोगले बालबालिकालाई पर्न गएको असरप्रति

उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात

काठमाडौं, १६ माघ। हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको

एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, १६ माघ। संसदीय समिति अन्तर्गत आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार आज बिहान साढे ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।

आहारारा पोखरा गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, १८ माघ । पोखरामा जारी आहारारा पोखरा गोल्डकपको फाइनल प्रवेशका लागि विभागीय टोली त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि खेल सुरु

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०८० माघ १८ गते देखि २१ गते सम्म

काठमाडौं, १७ माघ। मिडिया स्पेस सोलुसन्स प्रा।लि। र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्स प्रा।लि ले संयुक्त रुपमा विगत ८ वर्ष देखि आयोजना गर्दै आइरहेको निर्माण ब्यबसाय संग सम्बन्धित उत्पादनहरु र