
इच्छाराज तामाङलाई एक अर्ब ७२ करोड बढी जरिवाना र ३ वर्ष कैद सजाय
काठमाडौं, २१ माघ । सम्पत्ति शुद्धिकरण मुद्दामा सिभिल सेभिङ एण्ड क्रेडिट कोओपोरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई विशेष अदालतले दोषी ठहर गर्दै एक करोड ७२ रुपैयाँ बढी रकम जरिवाना र कैद

अब मन्त्री फेर्ने कि प्रधानमन्त्री ?
काठमाडौं, २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री फेर्ने चाहना राखिरहेको बेला गठबन्धन दलका नेताहरूले प्रधानमन्त्री बदल्ने सार्वजनिक अभिव्यक्ति दिएर राजनीतिक तलाउमा एक पटक फेरी ढुङ्गा हानेका छन् ।

संसदमा खराब कानूनका विरुद्ध दह्रो रुपमा प्रस्तुत हुन्छौंः रास्वपा उपसभापति वाग्ले
काठमाडौं, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले सोमबारदेखि सुरु हुने संघीय संसदको बैठकमा खराब कानुनहरु विरुद्ध पार्टी दह्रो रुपमा प्रस्तुत हुने बताएका छन् । संघीय संसदको

ऐन संशोधनको गृहकार्यसँगै पालिका प्रमुखलाई पनि बलियो बनाइने
काठमाडौं, २१ माघ । सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई संशोधन गर्न तयारी सुरु गरेको छ । करिब साढे ६ वर्षको अभ्यासका क्रममा ऐनमा देखिएका अस्पष्टता हटाउने र कतिपय

बागलुङको गाउँपालिका अध्यक्ष नै सडक कालोपत्रे माग गर्दै आन्दोलनमा
काठमाडौं,२१ माघ । ट्रयाक खुलेको २५ वर्षसम्म सडकको अवस्था नसुध्रिएपछि बागलुङ काठेखोला गाउँपालिकाका जनप्रतिनिधि नै आन्दोलमा उत्रिएका छन् । मध्यपहाडी लोकमार्गमा पर्ने गाउँपालिकाभित्रको २५ किलोमिटर सडक कालोपत्रेको माग गर्दै गाउँपालिका

हुम्लामा हिमपात–चिसोका कारण जनजीवन कष्टकर
हुम्लामा आज बिहानदेखि हिमपात भइरहेको

दयाहाङको प्रतिस्पर्धा आफ्नै फिल्मसंग भन्छन् , बढी नै फिल्म गरेँ
काठमाडौं,२१ माघ । नेपाली फिल्म क्षेत्रको धेरै लामो इतिहात त छैन तर पनि हाम्रो सिनेमाका प्रमुख पात्र नायकले अभिनयमा छलाङ मार्न भने सकेका छैनन् । यसबीच नयाँ पुराना थुप्रै नायकहरुले

दोर्दी खोलाले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल
दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

श्रीमती र छोराको हत्या गरि आफैं आत्मसमर्पण गरे प्रहरी जवानले
दाङ । दाङमा एक प्रहरी जवान श्रीमती र छोराको हत्या गरि आफ्र आत्मसमर्पण गरेका छन् । उनलाई हत्या अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय

भूमि व्यवस्थामा मनलाग्दी सरुवा
काठमाडौं, २१ माघ । सरुवाको नियमित समय सकिए पनि भूमि व्यवस्था मन्त्रालयका उच्च कर्मचारीहरूले मनपरी ढंगबाट सेटिङमा धमाधम कर्मचारीहरूको सरुवा गर्न थालेको छन् । यसको गम्भिर मारमा नापी र मालपोत

सुन र चाँदी दुबैको भाउ सामान्य घट्यो
हप्ताको पहिलो दिन आइतबार सुन र चाँदी दुबैको भाउ सामान्य घटेको छ ।

एशियन लाइफ इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ ।




