
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भागहरुमा हिमपात र वर्षा, जनजीवन अस्त-व्यस्त
काठमाडौं, १८ मंसिर । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भागहरुमा हिमपात र वर्षा भएको छ । सुर्खेत, दैलेख लगायतका जिल्लामा वर्षा पनि भएको छ । हुम्ला सदरमुकाम सिमकोटमा

सम्बन्धित पालिकाहरूबाटै सडक बत्तीको महसुल बक्यौता असुलउपर गर्नुः अर्थमन्त्रालय
काठमाडौं, १७ मंसिर । नेपाल विद्युत् प्राधिकरणलाई अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरूबाटै असुलउपर गर्न निर्देशन दिएको छ । अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न

काठमाडौंमा मेलम्चीको पानी कहिले आउने होला ?
काठमाडौं, १७ मंसिर । खानेपानी आयोजना निरीक्षणका लागि मन्त्री महिन्द्रराय यादव मेलम्ची पुगेका छन्। बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उनी त्यहाँ पुगेका हुन्। काठमाडौंवासीलाई चाँडो

हुन पनि हो, देश कसरी बन्छ त ? दिनहुँ युवा विदेशिएका छन्,: शेखर कोइराला
काठमाडौं, १७ मंसिर । नेताहरूले उग्र महत्त्वकांक्षा त्यागेर आचरण नसुधारेसम्म कांग्रेस पार्टी परिवर्तन नहुने नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बताएका छन्। देशमा सुशासन आउन सबैभन्दा पहिला त कांग्रेस पार्टी नै

वसन्तपुरमा दियो बालेर राजतन्त्र फर्काउने दुर्गा प्रसाईंको पत्रकार सम्मेलनको घोषणा
काठमाडौं, १७ मंसिर । दुर्गा प्रसाईंले नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको आइतबार पत्रकार सम्मेलन गरी मङ्सिर ३० गतेभित्र नागरिक सरकार गठन गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सरकार

एक तोलाको मूल्य १ लाख २० हजार नाघ्यो, सुनको मूल्यमा फेरि अर्को नयाँ रेकर्ड
काठमाडौं, १७ मंसिर । छापावाल सुनको भाउ आइतबार प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ पुगेर सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

बागमतीमा आज सर्वदलीय बैठक बस्दै
काठमाडौं, १७ मंसिर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । बैठक दिउँसो १ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा बस्ने छ । बैठकमा प्रदेशको

आज ३२ औं अन्तराष्ट्रिय अपांगता दिवस विविध कार्यक्रम गरी मनाइंदै
काठमाडौं, १७ मंसिर । आज ३२ औं अन्तराष्ट्रिय अपांगता दिवस विविध कार्यक्रम गरी मनाइएको छ। सोही अवसरमा राजधानीमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो। विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि

मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनालाई बसले किच्दा मृत्यु
काठमाडौं, १७ मंसिर । सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनालाई बसले किच्दा मृत्यु भएको छ । घटनास्थलमै मृत्यु भएका अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन ।

एनसेलको आजियाटालाई प्राधिकरणले काट्यो पत्र ।
काठमाडौं १५, मंसिर । पूर्व स्वीकृति विना आजियाटाले एनसेलको शेयर खरिद बिक्री गरेको खुलासा भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार एनसेल आजियाटालाई पत्र लेख्दै शेयरधनीको शेयर खरिद बिक्री वा

एमाले–पहिचानवादीको कोशी प्रदेशमा मुठभेडको सम्भावना बढ्दै
काठमाडौं १५, मंसिर । बुधबारदेखि सुरु गरेको नेकपा एमालेलेको मंसिर १४ गतेदेखिको मध्यपहाडी संकल्प यात्रालाई अवरोध गर्ने पहिचानवादीको तयारीले मुठभेडको सम्भावना बढेको छ । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले

७ जनासँग धरौटी माग, ३ जना साधारण तारेखमा नक्कली भुटानी शरणार्थी प्रकरणमा छुटे
काठमाडौं १५, मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । हरिभक्त महर्जनसहित ७ जनालाई न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको










