सार्वजनिक विदाका कारण भोली शेयर बजार बन्द

काठमाडौं,९ भाद्र । सोमबार सार्वजनिक विदा परेकोले सेयर बजार बन्द हुने छ । भोली श्री कृण्ण जन्माष्टमीको अवसरमा गृह मन्त्रालयले विदा दिने निर्णय गरेको हो ।

सोमबार शेयर बजार, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा विद्यालयहरू बन्द रहने भएका छन् । अब मंगलबार मात्र शेयर कारोबार खुल्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्